ट्रेन्डीङ्ग

सुनवलमा नगरप्रमुख र शिक्षा शाखा प्रमुख बिचको विवादःसामुदायिक विद्यालय सुधार कि सकाउने योजना

  • सफल पोष्ट

  • सुनवल।शिक्षकको काज सरुवाको विषयले तातेको सुनवलको शिक्षा क्षेत्र अहिल फेरि नगर प्रमुख बिमला अर्यालले शिक्षा शाखा प्रमुख (उपसचिव) विष्णुप्रसाद गोतामेलाई स्पष्टिकरण सोधेपछि गर्माएको छ । यस विषयले चर्चा पाएसंगै सुनवलमा तुलनात्मक रुपमा सुधारिएको सामुदायिक विद्यालयको शिक्षा क्षेत्र उकास्न खोजिएको हो वा कमजोर पार्न खोजिएको भन्ने प्रश्न सृजना भएको छ...

    जिवित मान्छेको मृत्यु दर्ता गराएको आरोपमा वडा अध्यक्ष र सचीव सहित ४ जना पक्राउ

  • सफल पोष्ट

  • सुस्ता।जिवित मान्छेको मृत्यु दर्ता गरेको आरोपमा वडा अध्यक्ष र सचीव पक्राउ परेका छन।पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजय कुमार चौधरी सहित चार जना पक्राउ परेका हुन।उनीहरु विरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले आज पक्राउ...

    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

  • सफल पोष्ट

  • परासी।नेपाल पत्रकार महासंघ,जिल्ला शाखा नवलपरासीले स्थानीय सञ्चारमाध्यमको संरक्षण,प्रवर्द्धन र सुदृढीकरणका लागि जिल्लास्थित स्थानीय तह र सरोकारवाला निकायलाई विज्ञापन तथा सूचनामा प्राथमिकता दिन आग्रह गरेको छ।महासंघले जिल्ला समन्वय समिति प्रमुखमार्फत बुझाएको ज्ञापनपत्रमा देशभर सञ्चारक्षेत्र लामो समयदेखि आर्थिक संकट र अनिश्चितताको अवस्थाबाट गुज्रिरहेको उल्लेख गरिएको छ । महासंघका कार्यबहाक अध्यक्ष बिकास...

    बर्दघाटमा प्रधानाध्यापकलाई क्षमता विकास तालिम

  • सफल पोष्ट

  • बर्दघाट।बर्दघाट नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ। समृद्ध समुदाय विकास केन्द्र नेपाल को आयोजना, बर्दघाट नगरपालिकाको समन्वय तथा Skoleliv i Nepal को आर्थिक सहयोगमा वैशाख १२ र १३ गते तालिम सञ्चालन गरिएको हो। तालिममा विद्यालय नेतृत्व, शिक्षण–सिकाइ सुधार, कक्षाकोठा...

    सुनवल।शिक्षकको काज सरुवाको विषयले तातेको सुनवलको शिक्षा क्षेत्र अहिल फेरि नगर...

    बर्दघाटका पर्यटन क्षेत्र प्रवर्द्धनबारे सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया

    परासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा प्रवर्द्धन...

    प्रतापपुरमा आगलागीबाट १२ वटा घर जलेर नष्ट

    परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मा आगलागी हुँदा १२ वटा घर जलेका...

    बर्दघाटका पर्यटन क्षेत्र प्रवर्द्धनबारे सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया

    परासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार तथा प्रवर्द्धन...

    प्रतापपुरमा आगलागीबाट १२ वटा घर जलेर नष्ट

    परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मा आगलागी हुँदा १२ वटा घर जलेका...

    नवलपरासीमा तेक्वान्दो संघ गठन , अध्यक्षमा धर्मेन्द्र अग्रहरी

    भुमही।नवलपरासी पश्चिममा तेक्वान्दो संघ गठन गरिएको छ।सुनवल -१२ भुमहीमा सम्पन्न प्रथम...

    स्थापना दिवसमा सृजनशील जागृति आमा समूहद्वारा वृक्षारोपण कार्यक्रम

    बडेरा।सुनवल नगरपालिका-१३ सुर्यबस्तीमा सृजनशील जागृति आमा समूहले स्थापना दिवसको अवसर पारेर...

    क्यानडामा सफल एक युवाकाे प्रेरणाादायी कथा

    क्यानडा।पछिल्लो समय नेपाली युवायुवती अध्ययन र कामको सिलसिलामा विदेश पलायन हुने क्रम बढ्दो छ । अध्ययनसँगै कामलाई प्राथमिकता दिँदै कतिपय जिविका चलाउन मेहनत गर्छन् भने कतिपयले विदेशमै राम्रो आम्दानी सहित आफूलाई स्थापित गरिरहेका छन्...