रामग्राम नगरपालिका
परासी।पश्चिम नवलपरासीमा नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्यकर जीवनशैली प्रबर्द्धन सम्बन्धी एक दिने अभिभुखिकरण गरिएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा स्वास्थ्यकर्मी विद्यालयका ,क्याम्पस , सामाजिक अगुवा ,जनप्रतिनिधि धामी झाँक्री अन्य सरोकारवालासँग नसर्ने रोग नियन्त्रण...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा पहिलो पटक आगामी फागुन १२ र १३ गते दुई दिवसीय पहिलो रामग्राम खाना महोत्सव हुने भएको छ ।स्थानिय आदीवासी जनजाती महासंघ रामग्राम नगर समितीद्धारा आयोजीत रामग्राम खाना महोत्सव परासी स्थित घण्टाघर चोक...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१०, परासीमा रहेको बरुण बेभरेज (नेपाल) प्रा. लि. ले २ मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ। ११ करोड रुपैयाँ लागतमा स्थापना भएको सौर्य ऊर्जालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम १८ मा रहेको एतिहासिक तथा पुरातात्विक स्थल पण्डितपुरमा गरिएको उत्खनन्का क्रममा वुद्धकालिन शहरको संरचना भेटिएको छ।यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्ने गरी वुद्धकालिन शहरको संरचना सहित विभिन्न सामाग्री पनि भेटिएका छन। कोलिय गणराज्यको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम-१८ स्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा पुरातत्त्व विभागले उत्खनन सुरु गरेको छ।शनिबार एक कार्यक्रमका बीच उत्खनन सुरु गरिएको हो। यश अघि भू-भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे) मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी प्रहरीले तेह्र किलो ८ सय ८० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।घरबाटै प्रतिबन्धित लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले कानुन बमोजिम खानतलासी गरी गाँजासहित महिलालाई नियन्त्रणमा लिएको हो।प्रहरी निरीक्षक...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम १२ पचगावामा छैटौं रामग्राम कप खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ।साझा युवा कल्ब रामग्राम १२ को आयोजनामा सुरु भएको प्रतियोगिताको सोमबार कार्यक्रमका बिच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले उद्घाटन गरेका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीबाट प्रहरीले लागु औषध सहित ४ जना पक्राउ गरेका छ।रामग्राम नगरपालिका २ कालिकाटोल स्थित मोहम्मद सरिफ कुरेशीको घरमा खानतलासी गर्दा लागुऔषध सेवन गरी लठ्ठीएको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो। नवलपरासी जिल्लाको सुनवल १२...
पुरा पढ्नुहोसपरासी।सामुदायिक विद्यालय व्यवास्थापन समिति रामग्राम नगरको प्रथम अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले लक्ष्मण यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा विनोद लाल गुप्ता,सचिवमा विरेन्द्र ठाकुर,कोषाध्याक्षमा डा.प्रसाद यादव र सगसचिवमा राम नरेश यादवलाई चयन...
पुरा पढ्नुहोस