पाल्हिनन्दन गाउपालिका
सुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन-३ कुश्माका ३५ वर्षीय विजय भैरहवा स्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोसपरासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडी र एक...
पुरा पढ्नुहोसभुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षण र प्रवद्र्धन गर्न लागी पहल थालिएको छ ।पाल्हीनन्दन गाउँपालिकाले जिल्लास्थित सरोकावालाहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नन्दन तालको संरक्षण र ताललाई पुरानै स्वरुपमा फर्काउने सन्दर्भमा छलफल गरेको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी प्रहरीले पाल्हीनन्दन गाउँपालिका-५ का रोशन भन्ने सुर्यकुमार बढईको हत्यामा संलग्न आरोपित तीन जनालाई पक्राउ गरेको छ।मृतक सुर्यकुमारको हत्या गत साउन १४ गते राति घाँटी काटेर हत्या गरिएको थियो।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट प्रहरीले १ सय ४९ बोरा चिनी बरामद गरेको छ । बुधबार दिउसो प्रहरीले पाल्हिनन्दन ५ गेर्मामा छापा मार्ने क्रममा एक सय ४९ बोरा चिनी बरामद गरेको हो । ५ लाख...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीका स्थानीय तहमा कार्यरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ध्यानाकर्षणपत्र बुझाएका छन। सरकारले तयार गरेको संघीय निजामती कर्मचारी ऐन मस्यौदालाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ६ मा ३२ विघा नक्कली जग्गा धनी बनाई बिक्रीवितरण गरेको भन्दै स्थानीयले आन्दोलन गरेको छन।साबिकको सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का...
पुरा पढ्नुहोसपरासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...
पुरा पढ्नुहोस