ट्रेन्डीङ्ग

नवलपरासीमा बस दुर्घटना ७ जना घाइते

प्रतापपुर।नवलपरासीमा बस दुर्घटना हुदा ७ जना घाइते भएका छन।नवलपरासीको प्रतापपुर गापा वार्ड नं ०९ बेलाटारीकाे पश्चिम गण्डक नहर सडकबाट अनियन्त्रित भएर पल्टिदा बस दुर्घटनामा परेकाे हो।

त्रिबेणीबाट बर्दघाट तर्फ आउदै गरेकाे लु १ ख ३०८५ नम्बरकाे मिनिबस सडकबाट २५ फिट तल खसेकाे छ।दुर्घटनामा परि चालक बर्दघाट नगरपालिका बस्ने ५२ बर्षिय देव बहादुर राय लगायत ७ जना यात्रु समेत घाईते भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिनु भयो।

घाईतेहरुकाे सहिद स्मृति सामुदायिक अस्पताल चाैपतामा उपचार भईरहेकाे बताईएकाे छ।बसमा २१ जना यात्रु सवार रहेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal