ट्रेन्डीङ्ग

शिशिर पौडेल पुजन अधिकारीको अभिनयमा प्रमोद खरेलको “जिउदै मारेर”…

लोकप्रिय मोडल शिशिर पौडेल पुजन अधिकारीको अभिनयमा रहेको प्रमोद खरेलको स्वरमा नयाँ गीत “जिउदै मारेर” बजारमा आएको छ। गीतको बसन्त घिमिरेले शब्द भने रिषि खड्काले संगीत गरेका हुन्।गीतको शब्द लय संगै स्वरले न्यायपन दिएको छ। भिडियोमा राजकुमार अधिकारी पनि देखिएका छन्।
रुवाउने भाका संगै शब्द हरेक पाटोमा दिल भाचिरहेको आकलन गरिरहेका छन्।भिडियोको मन छुने अभिनयले दर्शक श्रोता रोइरहेका छन्। भिडियोलाइ विशाल घिमिरेले निर्देशन गरेका हुन्।अमृत चापागाइको सम्पादन रहेको भिडियो प्रकाश खड्काले खिचेका हुन्। शिशिर पौडेलको अफिसियल

युटुववाट पुरा गीत सार्वजनिक छ।
भिडियोः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal