सरावल गाउपालिका

सरावलमा मोटरसाइकल दुर्घटना,दुई जना घाइते

सरावल।पश्चिम नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन।सरावल-४ बडराबाट गाउँपालिका कार्यलयतर्फ आउदै गरेको लु ६ प १०३६ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको युपि ५६ एन ८३६१ नम्बर अर्को मोटरसाइकलले ठक्कर दिदा...

पुरा पढ्नुहोस
युनिभर्सल डेण्टल होम बासामा सेवा प्रवाह

सुनवल । युनिभर्सल डेन्टल क्लिनिकले बासामा सेवा प्रवाह गरेको छ । सुनवलमा मुख्य कार्यलय रहेको युनिभर्सल डेण्टल होमले आफ्नो शाखा बिस्तार गर्दै सरावल गाउँपालिका -१ बासामा सेवा प्रवाह गरेको हो ।सरावल गापा र बासाको...

पुरा पढ्नुहोस
निजामती ऐन नसच्याए स्थानीय तहका कर्मचारीहरुले शशक्त आन्दोलन गर्ने

सुनवल । पश्चिम नवलपरासीका स्थानीय तहमा कार्यरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ध्यानाकर्षणपत्र बुझाएका छन। सरकारले तयार गरेको संघीय निजामती कर्मचारी ऐन मस्यौदालाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय...

पुरा पढ्नुहोस
सरावलको भुलही खोलामा एक पुरुष मृत फेला

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ भलुही खोलामा एक जना पुरुष मृत फेला परेका छन । खोलाले शव बगाई ल्याएको र खोलाको छेउमा घोप्टो अवस्था फेला परेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।मृतक सुनवल नगरपालिका-११ धुर्कोट...

पुरा पढ्नुहोस
शिक्षक महासङ्गद्वारा शिक्षा बिकास तथा समन्वय इकाईमा ज्ञापन पत्र

परासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...

पुरा पढ्नुहोस
महगी बढेको भन्दै बजार अनुगमन गर्न माग

परासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...

पुरा पढ्नुहोस
विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका शिक्षक-विद्यालय कर्मचारी धर्नामा

परासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...

पुरा पढ्नुहोस
नवलपरासीमा एक पुरुष मृत अवस्थामा फेला

परासी । पश्चिम नवलपरासी सरावलमा अपरिचित एक पुरुष मृत फेला परेका छन । सरावल गाउपालिका -१ बासा स्थित पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फको नालामा पुरुषको शव फेला परेको हो ।४०/४५ बर्ष उमेरको जस्तो देखिने परिचय...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कुष्ठरोगका नया ६८ बिमारी फेला

परासी।पश्चिम नवलपरासीमा ६८ जना कुष्ठरोगको नयाँ बिरामी फेला परेका छन।चालु आर्थिक बर्षको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ६८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका तथ्यांक अधिकृत बजरगी...

पुरा पढ्नुहोस
नवलपरासीमा रगत अभाव

परासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ।       अहिले दैनिक...

पुरा पढ्नुहोस