ट्रेन्डीङ्ग

महिला सशक्तीकरण तथा मानसिक स्वास्थ्य सम्बन्ध सचेनामुलक कार्यक्रम

अमेरिका।गैह आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद अमेरिका(NRNA)केन्टकि च्याप्टरको आयोजनामा ११४ औं अन्तराष्ट्रिय नारि दिवसको अबसरमा महिला सशक्तिकरण तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

प्रमख अतिथि समेत रहेका डा.कल्याण सुबेदिले महिलाहरुको शारिरिक,मानसिक समस्या र बच्चाहरुमा देखिने अट्रिजमको समस्याबाट के-कसरि बच्ने जस्ता स्वास्थ्य सम्बन्धी जानकारी दिए।

कार्यक्रममा दिलुराम पराजुलि,राम खनाल,आर्जना श्रेष्ठ,बिन्दु खरेल बास्तोला,शशि राई,टिका देवकाेटा,सविता लेहनि,सुन्दरमणि पाैडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए।

केन्टकि च्याप्टरका अध्यक्ष सुन्दरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महिला सचिब रमा गौतमले स्वागत मन्तव्य र महिला उपाध्यक्ष रेखा जोशिले कार्यक्रम संचालन रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?