ट्रेन्डीङ्ग

यज्ञ सापकोटा र देवि घर्तिको स्वरमा “लाईयो कसम” लोकप्रिय बन्दै…

लोक तथा दोहोरी गायक संगीतकार यज्ञ सापकोटाको स्वर लय तथा शब्द सृजनामा “खाईयो कसम” बोलको गीत लोकप्रिय बन्दै गएको छ। गायिकामा देवि घर्ति मगरको स्वर रहेको छ। गीतका हरेक शब्द दर्शक श्रोताको मन पग्लिरहेको छ।

भाकाले पनि उस्तै मन छुने गरी रुवाइरहेको दर्शक आकलन गरिरहेका छन्। शब्दले भनेको छः खाईयो कसम खाएझै भएन लाइयो कसम लाएझै भएन यो गीतको ठेगो हो। यसैले पनि हरेक फाटमा मिठास दिइरहेको छ। यसै अडियोमा भिडियो तर्फ दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् भने अनिल विष्ट प्युठानीले सम्पादन कलर गरेका हुन्।

गीतको पुरा भिडियो यज्ञ सापकोटाको युटुव च्यानलबाट सर्वत्र बजारमा उपलब्ध छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal