सुस्ता गाउपलिका
परासी।मंगलबारदेखि परेको बर्षाका कारण नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा १५ घर जलमग्न भएको छ । सुस्ता गाउँपालिका-५ को थारू टोलमा नारायणी नदीको पानी पसेको हो । पानी पसेको स्थानमा अहिले डोजरमार्फत थुन्ने काम...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुस्ताबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिरहेको खसीबोका नियन्त्रणमा लिएको छ।पिकअपमा ३३ वटा खसीबोका बोकेको पिकअप नियन्त्रणमा लिएको छ। सुस्ता गाउँपालिका-२ महलबारीमा बर्दघाटतर्फ जादै गरेको पिकअप प्रहरीले चेकजाँच गर्दा शंकास्पद बिल-बिजक सहित खसी बोका...
पुरा पढ्नुहोसपरासी।मेहनतका साथ उत्पादन गरेको केरा बजारसम्म पुर्याउन नसक्दा पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन।भारतबाट सस्तो मूल्यमा आएको केराले बजार ओगट्दा नेपाली उत्पादन भने खेतमै कुहिँदै गएको छ। कहिले समयमा मल-बीउ नपाउने,कहिले रोग-कीराको समस्या झेल्ने किसान...
पुरा पढ्नुहोसपरासी।धान गोड्ने मुख्य समयमै रासायनिक मल अभाव भएपछि किसानहरू चिन्तित छन।सहकारीमार्फत वितरणको व्यवस्था भए पनि धेरै सहकारीहरूले समयमै मल नलैजाँदा गोदाममै ठूलो मात्रामा मल थन्किएको छ । साउन १९ गते कृषि सामग्री कम्पनी लिमिटेड, परासीको...
पुरा पढ्नुहोससुस्ता।गैरसरकारी संस्था मेड नेपाल चितवनद्धारा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गतमा रहेको अतिबिपन्न मुसहर समुदाय घरपरिवार मध्ये १२ घरधुरीलाई ३ वटा बल्ब सहित सोलार लाइट जडान भएको छ।जडान भएको सोलार लाइट सुस्ता गाउँपालिकाको वडा न.१...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित...
पुरा पढ्नुहोसभुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुस्तामा क्रुरतापुर्वक कुकुरलाई मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ५ वटा बच्चा र एउटा माउ सहित ६ वटा कुकुरलाई क्रुरतापुर्वक मार्ने सुस्ता गाँउपालिका वडा नम्बर ५ बेलवानी बस्ने वर्ष ३३ का...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढि पसेको छ।दुई दिनदेखि निरन्तरको वर्षाले नारायणी नदिको जलसतहले खतराको तह पार गरेको छ। नारायणी पारीको सुस्ता गाँउको थारुटोलका १५ घरमा बाढि पसेको छ। लगातारको वर्षाका कारण नारायणीमा पानीको मात्रा...
पुरा पढ्नुहोसपरासी।राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा नारायणी नदीमाथि बनेको पुलले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासको बाध्यता अब सधैँका लागि अन्त्य गरेको बताउनुभयो।बिहीबार सुस्तामा नारायणी नदीमा बनेको झोलुंगे पुल उद्घाटनका साथै एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत...
पुरा पढ्नुहोस