ट्रेन्डीङ्ग

सुनवल-१३ मगर घाटमा देवदहका इन्द्र बहादुर मृत फेला

सुनवल।पश्चिम नवलपरासीको सुनवल १३ मगरघाटमा वेवारिसे अवस्थमा शव फेला परेको शवको सनाखत भएको छ।

मृतक रुपन्देही देवदह नगरपालिका टटेरा निवासी वर्ष ५५ का इन्द्रप्रसाद थारु रहेका छन । मृतकको सनाखत उनकै छोरा चन्द्रिका थारुले गरेका थिए ।

थप अनुसन्धानका लागि शव पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ ।

आज बुधवार दिउसो साढे एक वजे स्थानीय गोठालाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal