सुनवल।नेकपा(एमाले)पश्चिम नवलपरासीको ९ औं जिल्ला अधिवेशन आगामी बैशाखको २१ र २२ गते सुनवलमा हुने भएको छ।पार्टीले परासी पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भईरहेको जानकारी गराउदै अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको छ। जिल्ला अधीवेशनका लागि बैशाख १७ गते एकै चरणमा...