परासी।आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट बैजनाथ चौधरीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरी पार्टी केन्द्रमा पठाएको छ। एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले जिल्लाबाट सिफारिस भई आएका नामहरूमध्ये चौधरीको नाम मात्र एकल रूपमा सिफारिस गर्ने निर्णय...































































