राजनीति
काठमाडौ।नेपाल कम्युनिस्ट पार्टीले सचिवालय सदस्य सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ। सो पार्टीका महासचिव विप्लवले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। महासचिव विप्लवद्वारा जारी विज्ञप्ति: ...
पुरा पढ्नुहोसपोखरा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य सावित्रा दुरा(आस्था)ले राज्यको निरिहताले वेपत्ताको खोजी नभएको बताइन।नेकपा कास्की लगायत संयुक्त जबस मोर्चाले आयोजना गरेको जनयुद्धका वेपत्ता योद्दा पुर्ण पौडेलको खोज सभा कार्यक्रम आस्थाले उक्त कुरा बताएकी...
पुरा पढ्नुहोससुनवल।नेकपा एमाले पश्चिम नवलपरासीका १० औं महाधिवेशन प्रतिनिधि तथा पुर्व जिल्ला कमिटि सचिवालय सदस्य लेखनाथ खरेलले पार्टिबाट राजिनामा दिनुभएको छ। वि.स २०४६ साल देखिनै विद्यार्थी जिवनबाट राजनिति सुरु गर्नुभएका खरेलले आफुलाई स्थानिय निर्वाचनमा उपेक्षा एवं...
पुरा पढ्नुहोसदेवदह। नेकपा(एस)देवदह मेयरमा युवा नेता छवि भट्टराई र उपमेयरमा सरस्वती पोखरेललाई अगाडि सारेको छ । भट्टराई नेकपा(एकीकृत समाजवादी)पार्टी देवदह नगर सचिव,अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी अध्यक्ष,लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष एवं अभिवक्ता समेत हुन। नेकपा(एस))ले केहि दिन अगाडि...
पुरा पढ्नुहोसपाल्पा।नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य राम बहादुर रावल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। रावल एमालेबाट गत २०७४ को स्थानीय निर्वाचनमा तानसेन वडा नम्बर ५ का निर्वाचित वडा अध्यक्ष हुन्।एमालेका कार्यकर्ताहरूलाई माओवादीमा एक कार्यक्रमकाबीच स्वागत...
पुरा पढ्नुहोसदेवदह।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )देवदह नगर कमिटीेकाे पार्टी कार्यलय एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा नेकपा(एस)रूपन्देहीका जिल्ला अध्यक्ष राजु गुरुङको प्रमुख आथित्यतामा एवं बिशिस्ट अतिथि जिल्ला उपाध्यक्ष सिद्वीचरण भट्टराई,लुम्बिनी प्रदेश कमिटी सदस्य...
पुरा पढ्नुहोसपरासी।जसपाका जिल्ला सदस्य एवं रामग्राम नगरपालिका वाड नम्बर १० का वाड अध्यक्ष धर्म प्रसाद गुप्ता(मुन्ना)पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ। रामग्राम नगरपालिका वाड नम्बर १० मा आयोजित एक कार्यक्रममा नेकपा माओवादी...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा एमाले पश्चिम नवलपरासीका प्रभावशाली नेता शोभाखर भुसाल नेकपा एमाले परित्याग गरी एकीकृत समाजबादीमा प्रवेस गरेका छ्न।बर्दघाट नगरपालिका वडा नम्बर १४ मा एमालेले वडा अध्यक्षको उम्मेदवार पुनःकेशव खत्रीलाई दिएको भन्दै असन्तुष्ट बनेका भुसाल एकीकृत...
पुरा पढ्नुहोससुनवल। मोहन बैधै नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य राम सिह श्रीस सहित १० जनालाइ इलाका प्रहरी कार्यलय सुनवलले पक्राउ गरेको छ। सुनवल चोकमा निर्वाचन बहिष्कार कार्यक्रमलाइ सम्बोधन गर्दैगर्दा प्रहरीले क्रान्तिकारी माओवादका स्थायी समिति सदस्य...
पुरा पढ्नुहोसपरासी।नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा पाल्हीनन्दन गाउपालिका उपाध्यक्ष पवित्रा कुमारी कोहार नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन।एक औपचारिक कार्यक्रमका बीच उपाध्यक्ष कोहरसहित स्थानीय नेता माओवादी केन्द्र प्रवेश गरेका हुन् । नेकपा माओवाद केन्द्र जिल्ला...
पुरा पढ्नुहोस