शिक्षा

वाक्वाणि माध्यमिक विद्यालयले ५४ औं वार्षिकोत्सव मनायो

सुनवल।सुनवल-११ जर्गाहास्थित वाक्वाणि माध्यमिक विद्यालयले आफ्नो ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका गरि मनाएको छ।विद्यालयले सांस्कृतिक प्रस्तुति, पुरस्कार तथा छात्रवृत्ति वितरण, उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान लगायत कार्यक्रम आयोजना गरी मनाएको हो।   कार्यक्रमका...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयका विद्यार्थीलाई जनता सम्झौता सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

सुनवल।पश्चिम नवलपरासीको भुमही-१२ मा रहेको जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडले सरस्वती पूजाको अवसर पारेर विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेको छ। सहकारीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नयाँ भर्ना भएका १ सय...

पुरा पढ्नुहोस
योङ्ग गोर्खालीको आयोजनामा डिजिटल मार्केटिङ र एआई तालिम

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीमा युवा लक्षित डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।तालिम योङ्ग गोर्खालीका अध्यक्ष तप्पन कुमार केवटको अध्यक्षता तथा सुनवल-१२ का निवर्तमान अध्यक्ष यामलाल पाण्डेयको...

पुरा पढ्नुहोस
रमवापुर माविले ३९ औँ वार्षिकोत्सव मनायो

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ रमवापुरमा रहेको रमवापुर माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सव मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर बलालको अध्यक्षता तथा पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा पुरस्कार तथा...

पुरा पढ्नुहोस
प्याब्सन मायादेवीको ७ औँ साधारण सभा सम्पन्न, संगठनभित्र ‘एकताको आवश्यकता’

भैरहवा।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी रुपन्देहीको ७ औं बार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ।प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दिपक खनालको प्रमुख आतिथ्यतामा बिहीबार एक...

पुरा पढ्नुहोस
आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि गैडाखाल माविलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३, बडेरास्थित ध्यान्याचल महायज्ञ माध्यमिक विद्यालयमा सम्पन्न आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि गैडाखाल माध्यमिक विद्यालयले जितेको छ।सोमबार भएको फाइनल खेलमा आयोजक ध्यान्याचल माविलाई शून्यका विरुद्ध एक गोलले...

पुरा पढ्नुहोस
जनता सम्झौता साकोसद्वारा समूह सचिवलाई माइन्युट लेखन तालिम

सुनवल।सुनवल-१२ भुमहीमा अवस्थित जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माइन्युट लेखन तालिम सम्पन्न गरेको छ।सहकारीको महिला विभागको आयोजनामा विभिन्न १८ वटा मासिक बचत समूहका सचिवहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको हो।   कार्यक्रममा सहकारीका...

पुरा पढ्नुहोस
रामग्राममा विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

परासी।रामग्राम नगरपालिकाले शिक्षण–सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाउन विद्यालयहरूलाई स्मार्ट बोर्ड उपलब्ध गराएको छ।नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख धनपत यादवले इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेका हुन।नगरपालिकाको माध्यमिक तहका विद्यालयहरूलाई ७ लाख ६३...

पुरा पढ्नुहोस
जनसेवा मावि विसासयमा व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ विशासय स्थित जनसेवा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लेखनाथ न्यौपाने चयन भएका छन।अध्यक्षमा न्यौपाने सहित सदस्यहरुमा हेमराज पौडेल, सबिना नेपाली र मधु पौडेल क्षेत्रीलाई चयन गरेको थियो। आइतबार बसेको सदस्यहरुको पहिलो...

पुरा पढ्नुहोस
रमावापुर माविमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित रमावापुर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शालिकराम सापकोटा अध्यक्षतामा र पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको...

पुरा पढ्नुहोस