चापाकोट ६ अध्यक्षमा नेपाली काँग्रेसकी तारादेवी पोखरेल विजयी

English English Nepali Nepali

चापकोट। स्याङ्जाको चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसकी तारादेवी पोखरेल विजयी हुनुभएको छ ।
चापाकोट नगरपालिकाको वडा नं ६ मा विजयी हुनुभएकी पोखरेलले ४३६ मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका ज्ञानेश्वर वास्ताकोटी (राधेराधे)ले ४१५ मत प्राप्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal