राजनीति
चैत ३,काठमाण्डाै । राप्रपा नेपाललाई निर्वाचन आयोगले चुनाव चिह्न ‘तीर’ दिएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाललाई चुनाव चिह्न ‘तीर’ प्रदान गरेको हो । राप्रपा नेपालले पुरानै चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गर्दै आएकोमा...
पुरा पढ्नुहोसचैत १, काठमाडौं । अखिल नेपाल महिला संघको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्दै चुनाव जित्न गाह्रो नभएको बताएका छन ।अहिले सत्तारुढ दलका जनप्रतिनिधिहरु...
पुरा पढ्नुहोसचैत १, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री...
पुरा पढ्नुहोसफाल्गुन २४,परासी।पश्चिम नवलपरासीमा नेपालि काँग्रेसको विवाद छरप्रष्ट देखिएको छ। नवलपरासीको रामग्राम नपामा काग्रेसको विवाद देखिएको हो। गाउ गाउमा जाउ काग्रेस जिताउ अभियान केन्द्रिय कार्यक्रम पुर्व निर्धारीत रहेकोमा सो अभियान बिपरित जिल्ला कार्यसमितिले सुचारु गरेको अभियानको...
पुरा पढ्नुहोसअनिल थारु ,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले चन्द्रौटामा एमसीसी सम्झौता विरुद्ध देशव्यापी रुपमा मशाल जुलुस प्रदर्शन गरेको छ । नेकपाको सङ्घर्शको कार्यक्रम अन्तर्गत दोस्रो दिन अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध मशाल जुलुस प्रदर्शन गरेको...
पुरा पढ्नुहोसनवलपरासी lनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे...
पुरा पढ्नुहोसकाठमाडौँ: सत्ता सञ्चालन गरिरहेका संसद्वादी पार्टी वा समूहहरूमा सङ्कट चुलिएपछि तिनले विभिन्न बहाना बनाउँदै दुनियाँको ध्यान मोड्न कमसल सहारा खोज्छन् र कतिपय पीतपत्रकारितामा खप्पिस पात्रहरू त्यसको गोटी बनिदिन्छन् ।पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्र...
पुरा पढ्नुहोसपुष ७ परासी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकमा निर्वाचनको वातावरण तयार हुँदै गएको भन्दै पार्टीका सबै जनवर्गीय सङ्गठनहरुलाई निर्वाचन अभियानमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । उहाँले मुलुक निर्वाचनमय बन्दै गएको र...
पुरा पढ्नुहोसपुष ७ झापा ।नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताउनुभएको छ। महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृह जिल्ला आउनुभएका उहाँले झापा र...
पुरा पढ्नुहोसमंसिर १५ भैरहवा ।नेपाली कांग्रेसको १४अौ महाधिवेशन अन्तर्गत लुम्बिनि प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ।नेपाली कांग्रेस केन्द्रिय निर्वाचनको तालिका अनुसार रुपन्देहीको भैरहवामा रहेको महेन्द्र सभागृहमा भोलि मंसिर १६ गते दिउसो १२:३० बजे उद्घाटन...
पुरा पढ्नुहोस









