राजनीति

नेकपा(एस)देवदह नगरको कार्यलय उद्दघाटन,विभिन्न वडाका वडा अध्यक्षहरुको नाम घोषणा

देवदह।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )देवदह नगर  कमिटीेकाे पार्टी कार्यलय एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा नेकपा(एस)रूपन्देहीका जिल्ला अध्यक्ष राजु गुरुङको प्रमुख आथित्यतामा एवं बिशिस्ट अतिथि जिल्ला उपाध्यक्ष सिद्वीचरण भट्टराई,लुम्बिनी प्रदेश कमिटी सदस्य...

पुरा पढ्नुहोस
रामग्राम १० का वडा अध्यक्ष जसपा त्यागेर माओवादी केन्द्र प्रवेश

परासी।जसपाका जिल्ला सदस्य एवं रामग्राम नगरपालिका वाड नम्बर १० का वाड अध्यक्ष धर्म प्रसाद गुप्ता(मुन्ना)पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ। रामग्राम नगरपालिका वाड नम्बर १० मा आयोजित एक कार्यक्रममा नेकपा माओवादी...

पुरा पढ्नुहोस
एमालेका नेता भुसाल एकीकृत समाजवादी प्रवेश

बर्दघाट।नेकपा एमाले पश्चिम नवलपरासीका प्रभावशाली नेता शोभाखर भुसाल नेकपा एमाले परित्याग गरी एकीकृत समाजबादीमा प्रवेस गरेका छ्न।बर्दघाट नगरपालिका वडा नम्बर १४ मा एमालेले वडा अध्यक्षको उम्मेदवार पुनःकेशव खत्रीलाई दिएको भन्दै असन्तुष्ट बनेका भुसाल एकीकृत...

पुरा पढ्नुहोस
सुनवलबाट क्रान्तिकारी माओवादीका १० कार्यकर्ता पक्राउ

सुनवल। मोहन बैधै नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य राम सिह श्रीस सहित १० जनालाइ इलाका प्रहरी कार्यलय सुनवलले पक्राउ गरेको छ। सुनवल चोकमा निर्वाचन बहिष्कार कार्यक्रमलाइ सम्बोधन गर्दैगर्दा  प्रहरीले क्रान्तिकारी माओवादका स्थायी समिति सदस्य...

पुरा पढ्नुहोस
कांग्रेसबाट निर्वाचित गाउपालिका उपाध्यक्ष माओवादी केन्द्र प्रवेश

परासी।नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा पाल्हीनन्दन गाउपालिका उपाध्यक्ष पवित्रा कुमारी कोहार नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन।एक औपचारिक कार्यक्रमका बीच उपाध्यक्ष कोहरसहित स्थानीय नेता माओवादी केन्द्र प्रवेश गरेका हुन् । नेकपा माओवाद केन्द्र जिल्ला...

पुरा पढ्नुहोस
बर्दघाटमा अघोषित रुपमा जनमुक्ति पार्टी एमालेमा समाहित

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा(एमाले) र राष्ट्रिय जनमुक्ति पार्टी बीच तालमेल गरी अगाडि बढ्ने सहमति भएको छ। एमाले र जनमुक्ति बीच आज बसेको बैठकले स्थानीय चुनावमा तालमेल गरेर जिल्ला समन्वयको निर्वाचन सम्म जाने सहमति भएको...

पुरा पढ्नुहोस
सञ्चारकर्मी थापा कालिगण्डकी ३ बाट अध्यक्षमा स्वतन्त्र रुपमा चुनाव लड्दै

रुपन्देही।लामो समयदेखि निरन्तर सञ्चार क्षेत्रमा आबद्ध सञ्चारकर्मी एवम सर्जक सुरज थापा मगरले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन। सञ्चारकर्मी मगरले गुल्मी कालिगण्डकी गाँउपालिका वडा न ३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रुपमा आज फेसबुक मार्फत्...

पुरा पढ्नुहोस
अड्कलको भरमा भ्रम उत्पन्न हुने समाचार सम्प्रेषण नगर्न नेकपा केन्द्रिय कार्यलयको आग्रह

काठमाडौँ। कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा शनिबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको १२ औँ पूर्ण बैठक जारी छ। नेकपा केन्द्रीय कार्यालय स्रोतका अनुसार बैठकमा आगामी पार्टी नवौँ महाधिवेशन,एमसीसीविरोधी आन्दोलन र आउँदो स्थानीय निर्वाचन गरी...

पुरा पढ्नुहोस
एकिकृत समाजवादी देवदहले थाल्यो चुनावी तयारी

देवदह संवाददाता।नेकपा एकिकृत समाजवादी देवदहले आगामी स्थानिय निर्वाचनको तयारी गरेको छ । आज देवदहमा केन्द्रिय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकले गठबन्धन र तालमेलका लागि तीन सदस्यीय वार्ता कमिटी र निर्वाचन घोषणा...

पुरा पढ्नुहोस
संसदीय व्यवस्थाको चुनावमा भाग लिने अनर्गल प्रचार:विप्लव नेकपा

कपिलवस्तु।नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निर्वाचन सहित संसदीय व्यवस्थाको निर्वाचनमा जाने अनगर्ल प्रचार भएको जनाएको छ । नेकपाको केन्द्रिय कार्यालय अनुसार पार्टीले निर्णय नै नगरी स्थानीय लगायत संसदीय व्यवस्थाको चुनावमा पार्टीले भाग लिने भन्दै चलाइएका हल्ला...

पुरा पढ्नुहोस