राजनीति

बैजनाथ चौधरी नवलपरासी क्षेत्र नं. २ बाट एमालेको एकल उम्मेदवार सिफारिस

परासी।आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट बैजनाथ चौधरीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरी पार्टी केन्द्रमा पठाएको छ। एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले जिल्लाबाट सिफारिस भई...

पुरा पढ्नुहोस
रास्वपाका आकक्षी उम्मेद्वारी किशोर गैह्रेलाई कारवाहीको सिफारिस

परासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर एकबाट आकक्षी उम्मेद्वारी किशोर गैह्रेलाई क्षेत्रीय समितिले सदस्यको कारबाही सिफारिस गरेको छ । गैह्रेले पार्टी सदस्यता...

पुरा पढ्नुहोस
एमालेमा बैजनाथको नाम एकल सिफारिस गर्न अधिकाशंको माग,गैरेको चर्को विरोध

परासी।नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर दुईबाट वैजनाथ चौधरीको नाम सिफारिस गर्न खोजेपछि केही नेताहरुले विरोध जनाएका छन। विशेषगरी एमाले नेता थानप्रसाद गैरेले वैजनाथ चौधरीको एकल सिफारिस गर्नुपर्ने...

पुरा पढ्नुहोस
कांग्रेस नवलपरासीमा नाम सिफारिस विवाद: सभापति आचार्यमाथि हस्ताक्षर दुरुपयोग आरोप

परासी।नेपाली काङ्ग्रेस नवलपरासीमा यतिबेला उमेदवार सिफारिसको बिषयमा किचलो उत्पन्न भएको छ।नवलपरासीका दुई निर्वाचन मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा उमेदवार सिफारिसको बिषयलाई लिएर एकअर्का गुटबिच झन्डै हात हालाहालको स्थिति सिर्जना भएपछि आन्तरिक द्वन्द्व पुन:उत्कर्षमा...

पुरा पढ्नुहोस
नेकपा एमालेद्वारा परासीमा संसद पुनःस्थापना गर्ने मागसहित प्रदर्शन

परासी।नेकपा एमाले पश्चिम नवलपरासीले सदरमुकाम परासीमा बृहत् विरोध प्रदर्शन गरेको छ।पार्टीले अन्तरिम सरकारलाई असंवैधानिक भन्दै संसद् पुनःस्थापना गर्ने मागसहित प्रदर्शन गरेको हो।कोणसभालाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज तथा एमाले केन्द्रीय सदस्य सरिता खनाल भुसालले विदेशी...

पुरा पढ्नुहोस
पार्टीले निकाल्यो तर जनताले निकालेन्न: खनाल

बर्दघाट।संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेस पार्टीबाट निष्काशित लुम्बिनी प्रदेशका महामन्त्री हुन बिक्रम खनाल ।१३ बर्षको उमेरमा नेविसंघ बाट काङ्ग्रेसको राजनीति सुरु गरेका खनाललाई पार्टीले निर्वाचन भएको तीन बर्ष पछि आफ्नै उमेदवार हराउन भुमिका खेलेको...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्तिका संरक्षक चौधरीद्वारा नवलपरासीमा कार्यकर्ता भेटघाट

परासी।नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नवलपरासीमा पार्टी कार्यकर्तासँग भेटघाट गरेका छन। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको प्रस्तावित एकीकरणको सन्दर्भमा काठमाडौंतर्फ जाँदै गरेका चौधरीले दुबै पार्टीका जिल्लामा उपलब्ध कार्यकर्तासँग संवाद गरेका हुन। भेटघाटको क्रममा दुबै...

पुरा पढ्नुहोस
उपसभामुख रानालाई हटाउने सत्तापक्षको तयारी

काठमाडौ।उपसभामुख इन्दिरा राना मगरले ‘पदअनुकूल आचरण नगरेको’भन्दै सत्तारूढ दलहरूले उनलाई हटाउने तयारी गरेका छन।त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन।उपसभामुखविरुद्ध हस्ताक्षर सङ्कलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले...

पुरा पढ्नुहोस
एमाले नवलपरासीको ९औँ जिल्ला अधिवेशन बैशाख २१ र २२ गते हुने

सुनवल।नेकपा(एमाले)पश्चिम नवलपरासीको ९ औं जिल्ला अधिवेशन आगामी बैशाखको २१ र २२ गते सुनवलमा हुने भएको छ।पार्टीले परासी पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भईरहेको जानकारी गराउदै अधिवेशनको लोगो समेत सार्वजनिक...

पुरा पढ्नुहोस
एमाले सुनवल नगर कमिटि अध्यक्षमा भण्डारी निर्वाचित

सुनवल।नेकपा एमाले सुनवल कमिटिको अध्यक्षमा मुक्ति बहादुर भण्डारी निर्वाचित भएका छन।बुधबार भएको निर्वाचनको मत परिणाम आए सङ्गै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन। अध्यक्षमा २ जना मुक्तिबहादुर भण्डारी र मुरलि गौतमको दावी भएपछी चुनावी प्रतिस्पर्धा भएको...

पुरा पढ्नुहोस