राजनीति

नवलपरासी काँग्रेसमा गुटगत राजनीति सक्रिय हुदै

परासी।नेपालि काँग्रेस पश्चिम नवलपरासीमा गुटबन्दीको राजनीति सक्रिय भएको छ।नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति अर्जुन कुमार पोखरेलले क्षेत्र न २ का उपसभापति यामप्रसाद भुषाललाई का.वा.क्षेत्रीय सभापती(प्रतिनिधि सभा)को जिम्मेवारी दिइएको विषयमा लिएर विवाद भएपछी गुटबन्दीको राजनीति...

पुरा पढ्नुहोस
राष्ट्रिय वामपन्थी मञ्चको केन्द्रीय भेला भोलि हुँदै

काठमाडौं।राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला भोलि भाद्र १७ गते मन्ध्यांह १२:०० बजे काठमाडौंको प्रज्ञाभवनमा हुने भएको छ। मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बिहिबार बसेको बैठकले भाद्र १७ गते भेला गर्ने निर्णय गरेको थियो। नेपालका विभिन्न...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न,सचिवमा प्रशान्त थापा

झापा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। झापाको विर्तामोड स्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापालाई सचिवमा चयन गर्दै २५ सदस्यीय जिल्ला समिति निर्माण...

पुरा पढ्नुहोस
नेकपा(एस)नवलपरासीले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेवारको नामावली सिफारिस

परासी।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादि)नवलपरासीले उम्मेदवारीको नामावली सिफारिस गरेको छ।नेकपा(एस)नवलपरासीको आज बसेको बैठकले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नामावली सिफारिस गरेको हो। एसले जिल्लामा संघीय...

पुरा पढ्नुहोस
अखिल नेपाल आदिवासी जनजाति महासंघको पश्चिम नवलपरासी शाखा गठन

नवलपरासी।अखिल नेपाल आदिवासी जनजाति महासंघको पश्चिम नवलपरासी शाखाको बर्दघाट-१४ को गंगावस्तीमा शुक्रवार भएको प्रतिनिधिमुलक भेलाले अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका नेता दुर्गा नारायण थारुको संयोजकत्वमा ७ सदस्सीय अखिल नेपाल आदिवासी जनजाति महासंघ जिल्ला...

पुरा पढ्नुहोस
भोलिदेखि वाइसिएलको राष्ट्रिय भेला

काठमाडौ।नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा वाइसिएलका संयोजक सुमन देवकोटाले भेलाको सम्पूर्ण तयारी...

पुरा पढ्नुहोस
नागरिकता विधेयक हुबहु पारित

काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसदहरुले पक्ष र विपक्षमा आफ्ना धारणा...

पुरा पढ्नुहोस
ईश्वर र बादलसहित सात जनालाई एमालेको घोषणा पत्र लेख्ने जिम्मा

काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीका विभिन्न नेतालाई आगामी निर्वाचनका लागि घोषणा पत्र लेख्ने जिम्मेवारी दिएकाे छ। पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा...

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा एमाले सग गठबन्धन हुदैन:प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो। उहाँले बरु...

पुरा पढ्नुहोस
रवि लामिछानेकाे पार्टी निर्वाचन आयाेगमा दर्ता, चुनाव चिह्न गाेलाकारभित्रकाे घण्टी

काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो । पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह...

पुरा पढ्नुहोस