राजनीति

वडा सदस्यमा निर्वाचित शाहीले दिए राजिनामा

बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट ९ बाट वडा सदस्यमा निर्वाचित बालिन्द्र बिक्रम शाहीले नैतिकताका आधारमा राजिनामा दिनु भएको छ । बर्दघाट नगरपालिका वडा न.९ को वडा सदस्य भई जिल्ला समन्वय समिति प्रमुख पदमा निर्वाचन लड्नु भएका...

पुरा पढ्नुहोस
रविले खोले नयाँ पार्टी

काठमाडौं । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका हुन् । लामिछानेले ‘राष्ट्रिय...

पुरा पढ्नुहोस
एसपीपीले नेपाललाई अर्को युक्रेन बनाउने नेकपाको चेतावनी

परासी।नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाले अमेरिकी स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी)मा नेपाल सहभागी भए अर्को युक्रेन बन्ने चेतावनी दिएको छ। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’द्वारा जारी विज्ञप्तिमा अमेरिकाको साम्राज्यवादी रणनीति र नेपालको दलाल पुँजीवादी राज्यको आत्मसमर्पणवादी चरित्रका कारण देशलाई...

पुरा पढ्नुहोस
जिसस गोरखामा माओवादी केन्द्र निर्विरोध

गोर्खा।गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले...

पुरा पढ्नुहोस
नेकपा दाङद्वारा कञ्चन-सुदर्शनको बुटवल भेलामा सहभागी जिल्ला सदस्यहरु कार्वाही

दाङ।नेपाल कम्युनिस्ट पार्टी दाङले कञ्चन-सुदर्शन समुहको भेलामा सहभागी नेता-कार्यकर्तालाई पार्टी सदस्य समेत नरहने गरि कार्वाही गरेको छ। नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले हिजो एक प्रेस बिज्ञप्ति जारी गर्दै कञ्चन-सुदर्शनको फुट र गठन प्रक्रियामा विभिन्न तरिकाले...

पुरा पढ्नुहोस
नेकपा(बहुमत) पाल्पाको विशेष बैठक सम्पन्न

पाल्पा।नेपाल कम्युनिस्ट पार्टी(बहुमत)बिशेष बैठक सम्पन्न भएको छ।जिल्ला सदरमुकाम तानसेनमा सम्पन्न बैठकले दिग्दर्शनकाे नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ।उक्त समितिले प्रथम जिल्ला भेला गर्ने समेत निर्णय गरेको छ। नेकपा(बहुमत)निकट महिला,युवा,पत्रकार,विद्यार्थी,किसान,मगर,कुमाल लगायतका माेर्चाहरुकाे जिल्ला भेला...

पुरा पढ्नुहोस
जिसस पाल्पाको असार ३ गते निर्वाचन,एमाले बलियो

पाल्पा।जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन आगामी असार ३ गते हुने भएको छ। निर्वाचनमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट २० मतदाताले भाग लिने छन्। गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका यमलाल तिमिल्सिना र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का...

पुरा पढ्नुहोस
एमाले केन्द्रिय कार्यलय बैठक बस्दै

काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा उपमहासचिव र सचिवहरू सदस्य रहने केन्द्रीय कार्यालयको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी...

पुरा पढ्नुहोस
एमालेद्वारा बाम गठबन्धनको प्रयास

काठमाडौं।स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन्।खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)बाणिज्य क्याम्पसको अध्यक्षमा प्रसुन ज्ञवाली

बुटवल।नेकपा निकट अखिल (क्रान्तिकारी)को वाणिज्य क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रसुन ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ। सम्मेलनलाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रिय महासचिव श्याम सेन्चुरीले...

पुरा पढ्नुहोस