शिक्षा
परासी।पश्चिम नवलपरासी जिल्लामै पहिलो पटक सुननवल नगरपालिकाले महिला विद्यालयको शुभारम्भ गरेको छ।घरमै वस्ने महिलाहरुलाई लक्षित गर्दै लुम्विनी समता महिला विद्यालयको शुरु गरेको हो। विहान घरको काम सकेर आफ्ना नानी,वावुहरुलाई विद्यालय पठाइसकेपछि विद्यालय जाने र विद्यालयबाट...
पुरा पढ्नुहोसपरासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो। जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विद्याई गरेका छन। कक्षा ११ का विद्यार्थी शंकर अर्यालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका...
पुरा पढ्नुहोसस्याङ्जा।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था वायटारी साखाले वायटारीमा आज एक कार्यक्रमको बीच आफ्ना सदस्यहरुलाई एक दिने वित्तीय साक्षरता तथा ब्यवसायिक च्याउ खेती गर्ने तालिम प्रदान गरेको छ। पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा...
पुरा पढ्नुहोसपरासी।नेपाल शिक्षक संघ नवलपरासीले पाल्हिनन्दन गाउपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ। शिक्षक संघ नवलपरासीले संघीय शिक्षा ऐन अनुसार नबाझिने गरि ऐन निर्माण गरि बिब्यस गठन गर्नुपर्ने,निस्चित कार्यबिधि अनुसार मात्र शिक्षकको सल्लाहमा सरुवा गर्ने,मासिक रुपमा...
पुरा पढ्नुहोससुनवल।उधोग बाणिज्य संघ सुनवलले आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्तशुल्क स्थानीय कर र घरेलु सम्बन्धि अन्तरक्रिया गरेको छ। रामनगर बजार बिकास संस्थाको सहयोगमा संघले सुनवल क्षेत्रका उधोगि ब्यापारीहरुको सहभागीतामा आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्तशुल्क,स्थानीय कर र घरेलु सम्बन्धि विषयमा अन्तरक्रिया...
पुरा पढ्नुहोसकाठमाडौ।काठमाडौं प्रो फाउन्ड एजुकेशनल कन्सल्टेन्सीले तनहुँको सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको छ। काठमाडौंको डिल्लीबजारमा रहेको कन्सल्टेन्सीले तनहुँको भानु नगरपालिका ६ पिप्लेमा अवस्थित बुद्ध प्राविमा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई पोशाख वितरण गरेको हो। मंगलबार एक कार्यक्रमबाबीच...
पुरा पढ्नुहोससुनवल।महाकवि देवकोटा नमुना माविबाट एसईई २०७९ मा परिक्षा दिने विद्यार्थीहरुलाई एक कार्यक्रम बिच बिधालयले शुभकामना दिएको छ।बिधालयका प्रध्यानाध्यापक खेमलाल जोसि शर्माको अध्यक्षता तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रम सप्पन्न भएको...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षा संचालन भैरहेको केन्द्रहरुको अनुगमन गरेको छ। सुनवल नगरपालिका वडा नम्वर ७ र ८ का आधारभुत तह कक्षा ८ को परिक्षा केन्द्र ज्योति मावि र अन्नपुणर् इंग्लिश सेकेन्डरी...
पुरा पढ्नुहोसदाङ।नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताउनुभएको छ। घोराही उप महानगरपालिका वडा नं १५ मा रहेको गुरुकुल ऐकेडेमीको ८ औं दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको...
पुरा पढ्नुहोस









