शिक्षा
परासी।त्रिभुवन विश्वविद्यालयबाट समयमा नवीकरण नगरेका क्याम्पसहरूलाई निरन्तर नवीकरणका लागि सूचित गर्दापनि नियमानुसार नवीकरण नगरेको भन्दै नवलपरासी पश्चिमका ४ क्यापस खारेजी प्रक्रियाको सुचीमा परेका हुन।खारेजीको सुचीमा पर्नेमा परासी क्याम्पस रामग्राम,न्यु लाइफ कलेज बर्दघाट र सोमनाथ...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-११ जर्गाहामा रहेको वाक्वाणी माध्यामिक विधालयले एसईई २०७९ मा उत्तीर्ण विधार्थीलाई बधाई तथा सुभकामना सम्मान गरेको छ। विधालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक रानाको अध्यक्षतामा एवं लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ स्थति जगन्नाथ माविबाट एसईई -२०७९ मा सामुदायिक तर्फ विधालयतर्फ जिल्ला प्रथम एव सुनवल नगरपालिका प्रथम भएकी सदिक्ष्या पाण्डेयलाइ बधाई एव सम्मान गरेको छ।सदिक्ष्याले ३।९५ जीपीए सहित जिल्ला प्रथम भएकी हुन। विधालय...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयले २०७९ को एसइइको उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।एसइइमा सहभागी ६३ जना विद्यार्थीहरु नै उत्तीर्ण रहेकाले सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोसबर्दघाट।एसइइको नतिजा सार्बजनिक भए संगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु डाक्टर,इञ्जीनियर तथा चाटर्ड एकाउन्टेन्ट बन्ने भन्दै उच्च शिक्षाका लागि योजना बनाउने गर्दछन।प्राय पछिल्लो समय विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका विदेश जाने र उतै पलायन हुने...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माध्यमिक विद्यालयले २०७९ सालको एसईई परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको छ। हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गरी यस क्षेत्रकै उत्कृष्ट स्कुल बन्न सफल विद्यालयबाट १२८ जना विद्यार्थीहरु एसईईमा सहभागि...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीमा रहेको न्यु लाइफ माध्यामिक बिधालयले राष्ट्र कै उत्कृष्ट नतिजा दिएको छ।न्यू लाइफका छात्र सोयम पाण्डेले एसईईको नतिजामा ४ जीपीए ल्याउन सफल भएका छन।६३ जना विद्यार्थीले एसईई दिएकामा ७ जनाले ३.६५ जिपिए भन्दा...
पुरा पढ्नुहोसकाठमाण्डाै।आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा।आज शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा...
पुरा पढ्नुहोससुनवल।अमेरिका बस्दै आएकी सावित्री शर्माले हजुरबा-आमाको स्मृतिमा अक्षय कोष स्थापना गरेकी छन।अमेरिकीमा रहेको क्यान्सर अस्पतालमा नर्सको रुपमा कार्यरत सावित्री शर्मा सहित उनका श्रीमान मनोज लामिछानेले पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १३ रहेको धान्याचल महायज्ञ माविमा...
पुरा पढ्नुहोससुनवल।महाकवि देबकोटा नमुना माबी सुनवल ४ ले वडा नम्बर ९ मा अवस्थित मदरसालाई पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण गरेको छ।नमुना बिधालयको सुचक अन्तर्गत फिडर बिद्यालयलाई फर्निचर सहित पाठ्यपुस्तक हस्तान्तरण गरेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी...
पुरा पढ्नुहोस









