शिक्षा
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीमा युवा लक्षित डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।तालिम योङ्ग गोर्खालीका अध्यक्ष तप्पन कुमार केवटको अध्यक्षता तथा सुनवल-१२ का निवर्तमान अध्यक्ष यामलाल पाण्डेयको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ रमवापुरमा रहेको रमवापुर माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सव मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर बलालको अध्यक्षता तथा पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा पुरस्कार तथा...
पुरा पढ्नुहोसभैरहवा।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी रुपन्देहीको ७ औं बार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ।प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दिपक खनालको प्रमुख आतिथ्यतामा बिहीबार एक...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३, बडेरास्थित ध्यान्याचल महायज्ञ माध्यमिक विद्यालयमा सम्पन्न आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि गैडाखाल माध्यमिक विद्यालयले जितेको छ।सोमबार भएको फाइनल खेलमा आयोजक ध्यान्याचल माविलाई शून्यका विरुद्ध एक गोलले...
पुरा पढ्नुहोससुनवल।सुनवल-१२ भुमहीमा अवस्थित जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माइन्युट लेखन तालिम सम्पन्न गरेको छ।सहकारीको महिला विभागको आयोजनामा विभिन्न १८ वटा मासिक बचत समूहका सचिवहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको हो। कार्यक्रममा सहकारीका...
पुरा पढ्नुहोसपरासी।रामग्राम नगरपालिकाले शिक्षण–सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाउन विद्यालयहरूलाई स्मार्ट बोर्ड उपलब्ध गराएको छ।नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख धनपत यादवले इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गरेका हुन।नगरपालिकाको माध्यमिक तहका विद्यालयहरूलाई ७ लाख ६३...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-६ विशासय स्थित जनसेवा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लेखनाथ न्यौपाने चयन भएका छन।अध्यक्षमा न्यौपाने सहित सदस्यहरुमा हेमराज पौडेल, सबिना नेपाली र मधु पौडेल क्षेत्रीलाई चयन गरेको थियो। आइतबार बसेको सदस्यहरुको पहिलो...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित रमावापुर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शालिकराम सापकोटा अध्यक्षतामा र पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको...
पुरा पढ्नुहोसबुटवल।बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विश्वकै सबैभन्दा खुसी व्यक्तिको अनुभूति आफूलाई भएको बताएका छन्।स्नातक तह प्रथम वर्षका नव आगन्तुक विद्यार्थीहरूलाई लक्षित शैक्षिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाठकले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक,...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-६ स्थित जनसेवा माध्यमिक विद्यालयले आगामी भदौ २१ गते शनिबार अभिभावक भेला गर्ने भएको छ। विद्यालय व्यवस्थापन समितिको कार्यकाल भदौ २५ गते समाप्त हुने भएकाले साउन २४ गतेको बैठक निर्णय अनुसार सो भेला...
पुरा पढ्नुहोस









