आर्थिक
काठमाण्डाै।बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात आईपीओ भरेमा कारबाही हुने भएको छ। घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि...
पुरा पढ्नुहोसपरासी।सरकारले ल्याएको बजेट मार्फत जवर्जस्ती कर बढाएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए। सरकारले बजेट मार्फत व्यवसायी उधोगीहरुले कर घटाएर राहत दिने अपेक्षा गरेका बताउदै मल्लले भन्ने-“राज्यले कर बढाएर व्यवसायीलाई मलम लगाउन सकेन।स्थानीय...
पुरा पढ्नुहोससुनवल।उधोग बाणिज्य संघ सुनवलले आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्तशुल्क स्थानीय कर र घरेलु सम्बन्धि अन्तरक्रिया गरेको छ। रामनगर बजार बिकास संस्थाको सहयोगमा संघले सुनवल क्षेत्रका उधोगि ब्यापारीहरुको सहभागीतामा आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्तशुल्क,स्थानीय कर र घरेलु सम्बन्धि विषयमा अन्तरक्रिया...
पुरा पढ्नुहोसनेपालगन्ज।नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लिमिटेड नेपालगन्जमा कृष्णाकुमारी पाठकको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। सहकारीको शनिबार नेपालगन्जमा सम्पन्न १०औं अधिवेशनले पाठक अध्यक्ष रहेको नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको...
पुरा पढ्नुहोससुनवल।सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले २५ औ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आज महिला नेतृत्व बिकास तालिम एव मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भुमहिमा सम्पन्न भएको छ। संस्थाको महिला शसक्तिकरण उपसमिती संयोजक...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नपा -१२ स्थित सिद्दार्थ बहुद्देशिय सहकारी सस्थाको आयोजनामा सहकारी शिक्षा शिविर सम्पन्न भएको छ। सस्थाको २५ औं बार्षिक उत्सव एव रजत जयन्ती मूल समारोह समिति संस्थाका अध्यक्ष यमलाल पाण्डेयको अध्यक्षता एबम...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित छैठौं बर्दघाट कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेलाबाट ७३ लाख १ हजार ६० रुपैयाँ आम्दानी भएको छ। मेला आयोजक बर्दघाट उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी पुस एकदेखि ११ गते सम्म...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका नगरप्रमुख विमला अर्यालले हरेक नेपाली सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुने बताउनुभएको छ। उहाले सहकारीले नया नया कामहरु सिर्जना गर्ने र महिला उद्दमीहरु समयको सदुपयोग गर्दै व्यवसायसंग...
पुरा पढ्नुहोसनवलपरासी।बर्दघाट नगरपालिकाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म करिब डेढ करोड राजश्व संकलन गरेको छ।सो अवधिमा नगरपालिकाले १ करोड ४२ लाख ३२ हजार ३ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको हो। मंसिर महिनामा मात्रै नगरपालिकाले ३०...
पुरा पढ्नुहोसबर्दघाट।दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको २५औं वार्षीक साधारण सभा तथा १०औं अधिवेशनवाट पुनःदेवि पौडेल अध्यक्षमा निर्वाचीत हुनु भएको छ। संस्थाको दशौ नेतृत्वका लागि अध्यक्ष्ँ देवि पौडेल,उपाध्यक्ष्ँ लक्ष्मी शर्मा र सचिव लक्ष्मी बर्ताैलाले अध्यक्षको दावि...
पुरा पढ्नुहोस