आर्थिक

सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिं को २१ औं बार्षिक साधारणसभा सम्पन्न

बर्दघाट। बर्दघाट ४ आनन्दनगरमा रहेको सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिं को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको साधारण सभामा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख सम्भुलाल श्रेष्ठले राज्यको अर्थतन्त्र अस्तब्यस्त रहेको बताए...

पुरा पढ्नुहोस
छैटौं नवलपरासी औद्योगिक व्यापार मेला मंसिर ५ गतेदेखि हुने

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नवलपरासी औद्योगिक व्यापार मेला आयोजना गरीने भएको छ । उद्योग बाणिज्य संघ नवलपरासीको आयोजनामा आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म रामग्राम नगरपालिका-१२ शान्तिचौरमा छैटौं औद्योगिक व्यापार मेला आयोजना गरिएको...

पुरा पढ्नुहोस
जनकल्याण साकोसको ३१ औं साधारण सभा सम्पन्न ,ग्रामीण क्षेत्रको बिकास माध्यम सहकारी हुन:नेका नेता खनाल

बर्दघाट।जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले सहकारीमार्फत नेपाल कै पुजी नेपालमा नै प्रयोग भइरहेको बताए।उनले भने-“अहिले नेपालको पुजी यो...

पुरा पढ्नुहोस
नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

बाँके । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद रुपैयाँसहित एक नेपाल सरकारका अधिकृतलाई नियन्त्रणमा लिएको छ ।आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको बाँकेका...

पुरा पढ्नुहोस
उधोग वाणिज्य संघ सुनवलको तेस्रो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

सुनवल । उद्योग वाणिज्य संघ सुनवलको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा सुनवल ४ मा...

पुरा पढ्नुहोस
महगी बढेको भन्दै बजार अनुगमन गर्न माग

परासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...

पुरा पढ्नुहोस
सुन तस्करीको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाण्डाै । झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका...

पुरा पढ्नुहोस
भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी

नवलपुर । गैंडाकोटमा रहेको  देशकै ठुलो भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष बित्यो । कुनै समय देशको कुल मागको झन्डै ३५ प्रतिशत कागज पूरा गर्ने यो कारखाना यतिबेला स्यालको बासस्थान बनेको छ। प्रयोगविहीन...

पुरा पढ्नुहोस
प्राधिकरणले सिम्रिक एअरको सबै उडान रोक्यो

काठमाण्डाै । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रवारदेखि कम्पनीका सबै हेलिकप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले...

पुरा पढ्नुहोस
कावासोतिमा एक सय किलो रुद्राक्षसहित भन्सार छलीको सामान बरामद

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा एक सय केजी रुद्राक्षसहित भन्सार छली गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।पूर्व-पश्चिम राजमार्ग अर्न्तगत कावासोतीको मुख्य बजार थाना चोकमा बेबारिसे अवस्थामा रहेको रुद्राक्ष, लेडिज टप्स ३ सय...

पुरा पढ्नुहोस