आर्थिक

लागुऔषध सहित एक महिला प्रहरीको नियन्त्रणमा

परासी । प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट लागु औषध सहित एक महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको रामग्राम नगरपालिका – ६ पोखरापालिबाट ४० बर्षीय गंगोत्री बनियालाइ लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो । रामग्राम-६ पोखरापालिबाट...

पुरा पढ्नुहोस
सय किलो सुन प्रकरण : अहिलेसम्म भन्सार अधिकृत सहित १६ जना पक्राउ

काठमाण्डाै । एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लो पटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र...

पुरा पढ्नुहोस
नेपालको पानी हिमालय मिनिरल वाटर जापानी बजारमा

टोकियो । नेपालको रसुवा जिल्लामा उत्पादन भएको हिमालय मिनिरल वाटर अब जापानी बजारमा पनि बिक्री वितरण हुने भएको छ। बिहीवार जापानको राजधानी टोकियोमा एक कार्यक्रमको आयोजना गरी नेपालको रुद्र गंगा नेचुरल वाटर कम्पनी लिमिटेडले रसुवाको...

पुरा पढ्नुहोस
बर्दघाटमा नगर प्रमुख सचिवालय संयोजक जोगाउन अख्तीयारमा झुठो विवरण पेश

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाई नै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग...

पुरा पढ्नुहोस
परासीमा भन्सार छली ल्याएको ९२ बोरा चुरेल मिठाइ सहित चालक पक्राउ

परासी।प्रहरीले पश्चिम नवलपरासीको रामग्राम-५ बाइपासबाट अवैध रूपमा भन्सार छली ल्याएको ९० बोरा चुरेली मिठाइ सामान सहित एक जनालाई पक्राउ गरेको छ। रामग्राम वाइपासमा प्रहरीले चेक जाचका क्रममा भन्सार छली चोरी पठारी तरिकाले ल्याउदै गरेको लु...

पुरा पढ्नुहोस
ठुटीबारि जाने उपभोक्ता नै सचेत बन्दै

परासि।पश्चिम नवलपरासीको बर्दघाट ०९ बस्ने पुर्णिमा भण्डारी प्रायःजसो साप्ताहिक रुपमा ठुटीबारि जाने गर्थिन।घरमा दैनिक प्रयोजन हुने खाद्यान्न र लत्ताकपडा किन्न ठुटिबारी शनिबार जाने उनको साप्ताहिक सेडुअल नै बनिसकेको थियो। बिगत ३ बर्ष देखी हाल सम्म...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै,बजेट माथी छलफल हुने

दाङ।लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेट माथी छलफल हुने भएको छ।लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेट माथी आज छलफल हुन लागेको हो।जसका लागि आइतवार प्रदेशसभा बैठक बस्दैछ।     प्रमुख प्रतिपक्षी नेकपा...

पुरा पढ्नुहोस
सुस्ताको बजेट ४८ करोड शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधारमा जोड

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आर्थिक बर्ष ०८००८१ को लागी ४८ करोड ३३ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।     शनिबारको दिन सुस्ता गाउँपालिकाको सभाहलमा भएको सुस्ता गाउँपालिकाको १३ औं गाउँ सभामा सुस्ता गाउँपालिका...

पुरा पढ्नुहोस
एक सय रुपियाँको सामानमा भन्सार उठाउदा,सिमा नाकामा आवतजावतमा कमि

परासी।पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयमा कडाइ गरेसंगै सर्वसाधारणको आवतजावतमा कमि आएको छ।     असार ५ गतेदेखि भारतीय बजारबाट भित्र्याने एक सय रुपियाँको सामानमा समेत भन्सार उठाउन सुरु गरेपछि सिमा नाकामा सर्वसाधारणको आवतजावतमा कमि आएको महेशपुर...

पुरा पढ्नुहोस
सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी बैठक

परासी।सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी जिल्ला स्थित विभिन्न सुरक्षा निकाय तथा प्रतिनिधिहरुको विच बैठक भएको छ।     प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहितको सुरक्षा निकाय र उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी साथै उद्योग...

पुरा पढ्नुहोस