आर्थिक
बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा पुष १ गतेदेखि छैठौ बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ सञ्चालन हुने भएको छ। बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा हुने मेला यही पौष १ गते देखि ११ गतेसम्म बर्दघाटको हरियाली...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ४ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा आज एक दिने बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै क्याम्पस व्यस्थापन समितीका अध्यक्ष बिश्वप्रेम पाठकले बित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीमा व्यावहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ने बताउनु...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेवार बिनोद चौधरीले राष्ट्र परिवर्तनका लागि सबै आन्दोलन सकिएको बताएका छन।अबको यात्रा अबको आन्दोलन बिकास र समृद्धिका लागि हुनुपर्ने उल्लेख गरे। अब आन्दोलन...
पुरा पढ्नुहोसबर्दघाट।जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट-९ पश्चिम नवलपरासीको ३० औ बार्षिक साधरण सभा तथा १३ औँ अधिबेशन शनिबार सम्पन्न भएको छ। सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे छेत्रीको अध्यक्षता, संविधान सभा सदस्य बिक्रम खनालको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्ने भएको छ।स्थानिय र राष्ट्रिय स्तरमा वजारीकरण गर्दै आएको पाल्पा सिमेन्ट इन्डष्ट्रीज लिमिटेडको तानसेन सिमेन्ट भारततर्फ निकासी गर्ने पाल्पा सिमेन्टले...
पुरा पढ्नुहोसस्याङजा।स्याङ्जाको गल्याङ नगरपालिकामा आगामि आर्थिक वर्षका लागि पेश गरिएको बजेट सर्वसम्मत पारित भएको छ।असार १० गते बसेको ११ औं नगरसभाको पहिलो बैठकमा पेश गरिएको आगामि आर्थिक वर्षको बजेट बुधबार बसेको दोश्रो बैठकले सर्बसम्मत पारित...
पुरा पढ्नुहोसकाठमाडौं।यातायात व्यवस्था बिभागले अन्तरप्रदेश सार्वजनकि सवारी साधनको भाडा दर घटाएको छ।सरकारले पेट्रोलयिम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनकि सवारी साधनको भाडादर स्वचालति प्रणालीअनुसार घटाएको हो । विभागका अनुसार डिजलको बजार मूल्य प्रतलिटिर २९ रुपैयाँ घटेकाले सार्वजनकि...
पुरा पढ्नुहोसकञ्चनपुर।टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बि जगदम्बा मोटर्स प्रा लि र महेन्द्रनगरका लागि आधिकारिक बिक्रेता माहामाया ट्रेड एण्ड सप्लायर्सको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगर स्थानिय स्मारिकामा आईतबारदेखि सचालनमा आएको छ। बजारको आवश्यकतालाई मध्यनजर गरेर...
पुरा पढ्नुहोसकाठमाडौं।सरकारले पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।आइतबार राति १२ बजे बाट लागु हुने गरि सरकारले २१ रुपैया बढाउदै पेट्रोल १९९ रुपैया प्रतिलिटर पर्ने भएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा...
पुरा पढ्नुहोसकाठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल...
पुरा पढ्नुहोस