खेलकुद

लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता नवलपरासीमा हुने

रामु भुसाल,चैत २, बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट १२ भटवलियामा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि.एच.आइ.टि.एफ. तेकवान्दो प्रतियोगिता हुने भएको छ । नवलपरासी चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघ बर्दघाट १३ को आयोजनामा यही चैत्र ५ गते शनिबार...

पुरा पढ्नुहोस
झापा सुपर लिग हुँदै,खेलाडी छनोट अक्सन मार्फत हुने

प्रविण विद्रोही,चैत १,झापा । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको नेपाली क्रिकेटलाई पुरानै लयमा फर्काउने उद्देश्यका साथ झापामा पहिलोपटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरकाे आयोजनामा...

पुरा पढ्नुहोस
पाँचौ झापा गोल्डकपको उपाधी आर्मीलाई

प्रविण विद्रोह,३०फागुन,झापा  । पाँचौ झापा गोल्डकपकाे उपाधि डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले जितेको छ। आज सोमबार विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली झापा-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि...

पुरा पढ्नुहोस
झापा गोल्डकप:उपाधीका लागि आज आर्मी र झापा ११ भिड्दै

प्रविण विद्रोही,३० फागुन,झापा । मोफसलकै सर्वोत्कृष्ट फुटबल प्रतियोगिता अन्तर्गत झापामा जारी नेपाल आइस पाँचौ झापा गोल्डकपमा आज उपाधिका लागि घरेलुु टोली झापा -११ र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । घरेलुु टोली झापा ११ सेमिफाइनलमा...

पुरा पढ्नुहोस
झापा गोल्डकप : घरेलुु टोली झापा ११ फाइनल प्रवेश, संकटा बाहिरियो

प्रविण विद्रोही,२८ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी नेपाल आइस झापा गोल्डकपमा संकटा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली झापा ११ फुटबल क्लब प्रतियोगिताको फाइनल पुगेको छ...

पुरा पढ्नुहोस
झापा गोल्डकप: सिक्किमलाई पराजित गर्दै झापा-११ सेमिफाइनल प्रवेश

प्रविण विद्रोही,२६ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापामा जारी नेपाल आइस झापा गोल्डकपमा घरेलु टोली झापा–११ सेमिफाइनल प्रवेश गरेको छ । आज बिहिवार विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल...

पुरा पढ्नुहोस
झापा गोल्डकप:थ्री स्टारलाई हराउँदै संकटा सेमिफाइनल प्रवेश

प्रविण विद्रोही, २४ फागुन, झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकपमा आज भएको खेलमा थ्री स्टार फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटा...

पुरा पढ्नुहोस
झापा गोल्डकप:आज थ्री स्टार र संकटा भिड्दै, महिलालाई टिकट छुट

प्रविण विद्रोही,२४ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकपमा आज थ्री स्टार फुटबल क्लब र संकटा क्लबबिच दिउँसो २:३० बजे डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
झापा गोल्डकप : एपिएफ बाहिरियो, सातदोबाटो सेमिफाइनल प्रवेश

प्रविण विद्रोही,२३ फागुन,झापा। मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गतको पाँचौ नेपाल आइस झापा गोल्डकपकाे आज भएको पहिलो क्वाटरफाइनल खेलमा एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै सातदोबाटो फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ। झापाको विर्तामोड स्थित...

पुरा पढ्नुहोस
झापा गोल्डकप : नेपाल पुलिसलाई पराजित गर्दै संकटा क्वाटरफाइनल प्रवेश

प्रविण विद्रोही ,२२ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताकाे आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै संकटा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ। पहिलो हाफमा दुबै टिमले केही गोल...

पुरा पढ्नुहोस