खेलकुद
पुष ८ परासी।पश्चिम नवलपरासीका तेक्वान्दो खेलाडी नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेशको आयोजनामा हुने तेक्वान्दो प्रतियोगितामा सहभागी नहुने भएका छन। जिल्लाको छनौटका क्रममा विवाद हुँदा नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेशको आयोजनामा हुन गहिरिएरको प्रथम राष्ट्रिय मेयर...
पुरा पढ्नुहोसबिरेन्द्र गिरी दाङ ,१९ मङ्सिर । ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा खेलकुद सप्ताह सम्पन्न भएको छ। क्याम्पसमा बि एड र बिबिएस प्रथम ,द्वितीय,तृतीय र चतुर्थ वर्षमा अध्ययनरत विद्यार्थीहरुका विच विभिन्न प्रतिस्पर्धात्मक खेल सञ्चालन गरिएको...
पुरा पढ्नुहोसमुक्ति गैरे,मंसिर १३,काठमाडौ।नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ आठाैं पुर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ। आइतबारदेखि काठमाडौंमा शुरु भएको बैठक अाज सम्पन्न भएको हो। बैठक नेपाल कम्युनिस्ट पार्टीका बरिस्ठ केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द”बिरजंग”काे...
पुरा पढ्नुहोसभदौ २१ काठमाडौ । काठमाडौ जारी सहिद स्मारक सि डिभिजन छनोट प्रतियोगितामा काठमाडौं पुर्बी भेग स्थित कागेश्वोरी मनहरा ७ को मुलपानी सोमतिर्थमा रहेको अमर सिंह क्लबको तयारी पूरा भएको छ । गत भदौ १० गते...
पुरा पढ्नुहोससागर पौडेल साउन २३ नवलपरासी । सुशील कोईराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमिती को आज रामनगर एकोडमी फुटसल ग्राउन्ड सुनवल -१२ भुमहीमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सुशील कोईराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमितीका अध्यक्ष...
पुरा पढ्नुहोससाउन २१ काठमाडौं आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमानमा हुने उक्त सिरिजका लागि नेपाल...
पुरा पढ्नुहोसकाठमाडौँ । विश्वकप छनोटमा नेपालले बिहीबार चिनिया ताइपेईलाई हराएको छ । बिहीबार कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० ले हराएको हो । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट...
पुरा पढ्नुहोसवैशाख ५ परासी ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम हडाहिया माई गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । हडाहिया माई खेलकुद समितिका अध्यक्ष लाल बहादुर चौधरीको...
पुरा पढ्नुहोसगोपीकृष्ण रेग्मी चैत १८ स्याङ्जा। रामपुरमा जारी चौथो इस्लामपुर कप क्रिकेट प्रतियोगिताको उपाधी रक ११ वालिङले हात पारेको छ । गत चैत १२ गते देखि सन्चालन भएको क्रीकेट प्रतियोगिताको बुधबार दिउँसो भएको फाईनल...
पुरा पढ्नुहोसअनिल नेपाली अर्घाखाँची ७ चैत । सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा वडा स्तरीय भलिवल प्रतियोगीता सम्पन्न भएको छ । वडा भित्र रहेका ६ टिमले सहभागिता रहेको भलिबल प्रतियोगीतामा तिलक आचार्यको समुह प्रथम, नेत्र...
पुरा पढ्नुहोस









