खेलकुद
प्रविण विद्रोही,३० फागुन,झापा । मोफसलकै सर्वोत्कृष्ट फुटबल प्रतियोगिता अन्तर्गत झापामा जारी नेपाल आइस पाँचौ झापा गोल्डकपमा आज उपाधिका लागि घरेलुु टोली झापा -११ र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । घरेलुु टोली झापा ११ सेमिफाइनलमा...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२८ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी नेपाल आइस झापा गोल्डकपमा संकटा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली झापा ११ फुटबल क्लब प्रतियोगिताको फाइनल पुगेको छ...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२६ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापामा जारी नेपाल आइस झापा गोल्डकपमा घरेलु टोली झापा–११ सेमिफाइनल प्रवेश गरेको छ । आज बिहिवार विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल...
पुरा पढ्नुहोसप्रविण विद्रोही, २४ फागुन, झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकपमा आज भएको खेलमा थ्री स्टार फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटा...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२४ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकपमा आज थ्री स्टार फुटबल क्लब र संकटा क्लबबिच दिउँसो २:३० बजे डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२३ फागुन,झापा। मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गतको पाँचौ नेपाल आइस झापा गोल्डकपकाे आज भएको पहिलो क्वाटरफाइनल खेलमा एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै सातदोबाटो फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ। झापाको विर्तामोड स्थित...
पुरा पढ्नुहोसप्रविण विद्रोही ,२२ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताकाे आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै संकटा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ। पहिलो हाफमा दुबै टिमले केही गोल...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२२ फागुन,झापा। झापामा हिजोदेखि सुरु भएको मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकप अन्तर्गत प्रतियोगिताकाे दोस्रो दिन आज ए डिभिजन लिगका दुई टोली संकटा क्लब र नेपाल पुलिस बिच...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२१ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताकाे आज भएको उद्घाटन खेलमा जावलाखेल विरुद्ध उत्कृष्ट जित निकाल्दै सातदोबाटो फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ। निर्धारित समयसम्म दुवै टिमले दुई-दुईको बराबरी खेलेपछि...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२१ फागुन, झापा । मोफसलकै सर्वाधिक लोकप्रिय प्रतियोगिता नेपाल आइस पाँचौ झापा गोल्डकप आजदेखि झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा शुरु हुँदैछ । आज पहिलो दिनकाे उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ...
पुरा पढ्नुहोस