खेलकुद
प्रविण विद्रोही,२२ फागुन,झापा। झापामा हिजोदेखि सुरु भएको मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकप अन्तर्गत प्रतियोगिताकाे दोस्रो दिन आज ए डिभिजन लिगका दुई टोली संकटा क्लब र नेपाल पुलिस बिच...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२१ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताकाे आज भएको उद्घाटन खेलमा जावलाखेल विरुद्ध उत्कृष्ट जित निकाल्दै सातदोबाटो फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ। निर्धारित समयसम्म दुवै टिमले दुई-दुईको बराबरी खेलेपछि...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२१ फागुन, झापा । मोफसलकै सर्वाधिक लोकप्रिय प्रतियोगिता नेपाल आइस पाँचौ झापा गोल्डकप आजदेखि झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा शुरु हुँदैछ । आज पहिलो दिनकाे उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ...
पुरा पढ्नुहोसप्रविण विद्रोही,१९ फागुन,झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गतको पाचौं झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । “हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो सान”काे नारासहित यही फागुन २१ देखि ३० गतेसम्म...
पुरा पढ्नुहोसकाठमाण्डाै ।नेपाल समूह ‘ए’ विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज आइतवार ओमानकाे अल अमिरात मैदानमा क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै...
पुरा पढ्नुहोसकाठमाण्डाै।आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट भएकाे छ ।क्यानडा १५ ओभरमा अलआउट भएकाे हाे । क्यानडालाई कम रनमै राेक्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए...
पुरा पढ्नुहोसप्रविण विद्रोही ,झापा,०८ फागुन । पाँचौं संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक नेपाल आइसले गर्ने भएको छ । आज झापाको चारपाने स्थित सहारा नेपालकाे हलमा आयोजित एक कार्यक्रमका बिच झापा गोल्डकप र नेपाल...
पुरा पढ्नुहोसप्रदिप पाठक,सुनवल,१९ पुष।पश्चिम नवलपरासीको सुनवल १० गौडाखालमा नकआउट फुटवल प्रतियोगीता संचालन हुने भएको छ। मनकामना युवा क्लव सुनवल १० गौडाखालको आयोजनामा ल्होसार माघी नकआउट फुटवल प्रतियोगीता यहि पुस २१ गते देखि सुरु हुने क्लवका अध्यक्ष...
पुरा पढ्नुहोससुर्खेत।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भलिबल खेलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ । बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टोलीले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो...
पुरा पढ्नुहोससंदेश गुरुङ , पौष १४, सुनवल ।पश्चिम् नवलपरासी को सुनवल -१० गैडाखालमा रहेको मनकामना युवा क्लबले ल्होसार पर्वको अबसर पारेर ल्होसार मागी कप नकआउट फुटबल खेल प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि पौष २१...
पुरा पढ्नुहोस








