खेलकुद

स्कटल्याण्डद्वारा नेपाल सामु १४५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं।सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको छ।ग्लास्कोमा टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै...

पुरा पढ्नुहोस
रुपन्देहिमा १२ऑ राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगीता सम्पन्न

बुटवल।रुपन्देहिमा १२ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगीता सम्पन्न भएको छ।जसमा पुरुष तर्फ ४२ केजिमा पवन वुढा थापा पहिलो‚कृष्ण चिदी दोस्रो र प्राईम गुरुङ साथै आषिश थारु तेस्रो भएका छन्। त्यस्तै ४७ केजिमा अविनाश...

पुरा पढ्नुहोस
प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनलाई

बुटवल।सबल नेपाल मिडिया प्रा.लि.को आयोजनामा भएको प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ। रुपन्देहीको सैनामैना नगरपालिका-७ मा सम्पन्न खेलमा साझा टेलिभिजनलाई ३-१ को सेटमा पराजित गराउँदै राज्य टेलिभिजनले जितेको हो।जीतसँगै राज्य टेलिभिजनले...

पुरा पढ्नुहोस
एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

काठमाडौँ।पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन्।सोमबार काठमाडौँमा भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ नेपाली फुटबलको नियामक संस्थाको अध्यक्ष बनेका हुन्। यसअघिको कार्यकालमा शेर्पा अध्यक्ष रहँदा नेम्वाङ वरिष्ठ उपाध्यक्षको...

पुरा पढ्नुहोस
एसीसी महिला टि-२०:बराइनलाइ हराउदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौ।नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले...

पुरा पढ्नुहोस
आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग पराजित

काठमाडौं। आइसिसी विश्वकप लिग-२मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो । अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको...

पुरा पढ्नुहोस
आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपालद्वारा ओमान सहजै पराजित

काठमाडौ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ। अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै...

पुरा पढ्नुहोस
आइसिसी लिग-२:नेपाल र अमेरिका बिचको खेल बराबर

काठमाडौं।अमेरिकामा जारी आईसीसी लिग २ अन्तर्गतको दोस्रो खेलमा नेपाल र अमेरिका बीचको खेल टाई भएको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले सबै विकट गुमाएर ४९.२ ओभरमा २७४ रन बनायो। २७५ रनको लक्ष्य पन्छाएर ब्याटिङमा उत्रिएको...

पुरा पढ्नुहोस
नेपाल कुवेत संग ४-१ गोलले पराजित,एएफसी कपमा छनोट हुने सम्भावना सकियो

काठमाडौं।लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ।शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४-१ अन्तरले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-०...

पुरा पढ्नुहोस
यु–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ।नेपाली राष्ट्रिय यु–१९ महिला क्रिकेट टोलीका सदस्य तथा खेलाडी स्वदेश फर्किएका छन्। आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेलेर मलेसियाबाट शनिबार विहान फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका जनरल म्यानेजर वृतन्त खनाल र बोर्ड कार्यकारी...

पुरा पढ्नुहोस