समाज

नेत्रहिन युवासंघ नेपाल चितवनको अध्यक्षमा भुपराज पाठक निर्वाचित

भदौ १४ चितवन । दृष्टिबिहिन युवाहरुको साझा संगठन नेत्रहिन युवासंघ नेपाल चितवन शाखाको अध्यक्षमा भुपराज पाठक निर्बिरोध निर्बाचित हुनुभएको छ। ‘समावेशी लोकतन्त्रको सार्थकता हरेक क्षेत्रमा दृष्टिबिहिन युवाहरुको सहभागिता’भन्ने मुल नाराका साथ भरतपुरमा सम्पन्न चितवनका दृष्टिबिहिन...

पुरा पढ्नुहोस
नेपाली काँग्रेस पर्वतका युवा नेता प्रविनको पहलमा ईर्मिचौर माझि वस्तीमा राहत वितरण

अमृत भटृराइ भदौ ११ पर्वत । नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य तथा युवा नेता प्रविन गुरुङले पर्वतको बिहादी गाउँपालिका ३ रानीपानिको इर्मिचौरमा रहेकोे माझी बस्तीमा पुगेर विभिन्न खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ । धेरै समय...

पुरा पढ्नुहोस
वालिङमा हरियाली पुनःउत्थान परियोजना,फाहोरमैलालाई स्रोतको रुपमा प्रयोग गरिने

भदौ ४ वालिङ।स्याङ्जाको वालिङ नगरपालिकामा हरित पुनःउत्थान प्रवन्धन परियोजना(पिजीआरपी) सुरु भएको छ।नगरलाई सफा सुन्दर बनाउनका साथै रोजगारी सिर्जना गर्ने तथा उत्पादन बृद्धि गर्ने लक्ष्य सहित परियोजना सुरु गरिएको बताईएको छ। संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)...

पुरा पढ्नुहोस
पर्वत-रुपन्देही सेवा समाजको एघारौं पुर्ण बैठक बुटवलमा

साउन ३२,बुटवल।पर्बत -रुपन्देही सेवा समाजको एघारौं पुर्ण बैठक  बुटवलमा सप्पन्न भएको छ । समाजका अध्यक्ष श्री रामकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्बत रुपन्देही सेवा समाजका सल्लाहकार श्री बेल प्रसाद शर्माको आतिथ्यता रहेको थियो । स्थानीय...

पुरा पढ्नुहोस
विप्लव नेकपा दाङद्वारा चौधरी परिवारलाई घर हस्तान्तरण

हेमन्त वली साउन २२,दाङ ।नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको लमही नगरपालिका-३ जखेरा टिकुलीगढ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने अति विपन्न रुकमान चौधरी परिवारको आवास निर्माण सम्पन्न गरि शुक्रवार हस्तान्तरण गरेको छ।शुक्रबार आवास हस्तान्तरण कार्यक्रमको...

पुरा पढ्नुहोस
काम नसकिँदै सडक भत्किएपछि विप्लव नेकपाद्वारा कारबाहीको चेतावनी

प्रविण अधिकारी, इलाम २१ साउन ।                              इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछी...

पुरा पढ्नुहोस
भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध स्थानीयले सुरु गरे रिले अनशन

दर्पन घिमिरे सर्लाही साउन २१ सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध स्थानीयले रिले अनशन सुरु गरेका छन। लालबन्दी नगरपालिका वडा नम्बर ६ जनवादी चोकमा प्रधानमन्त्री शेरबहादुर देउवाको कदमप्रति उनीहरूले विरोध जनाएका हुन्।...

पुरा पढ्नुहोस
वडा अध्यक्ष नियन्त्रणमा,कुटपिटको आरोप

जाजरकोट,साउन २१                                       जाजरकोटको जुनिचाँदे गाउँपालिका दुईका वडाध्यक्ष रामबहादुर नेपालीमाथि प्रहरीले नियन्त्रणमा लिएको छ । साउन १५...

पुरा पढ्नुहोस
नेकपा बर्दिया द्वारा गुलरियामा बिरोध सभा सम्पन्न

रमेश प्याकुरेल बर्दिया १८ श्रावण  नेपाल कम्युनिस्ट पार्टी बर्दियाले दार्चुलामा तुईन मार्फत महाकाली नदि पार गर्ने क्रममा भारतिय सिमा सुरक्षा बल एसएसबी ले तुईन काटिदिए पछि महाकाली नदिमा खसेर जय सिंह धामी को मृत्यु भएको...

पुरा पढ्नुहोस
जयसिंहकाे धामिलाई न्याय माग्दै झापाकाे दमकमा विप्लव नेकपाकाे वृहत् प्रदर्शन

प्रविण अधिकारी,दमक, १८ साउन                                   नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका ३२ वर्षिय युवा...

पुरा पढ्नुहोस