समाज

समाज परिर्वतनमा कला संस्कृतिले महत्त्वपूर्ण भुमिका खेल्छ: अध्यक्ष केशव भण्डारी

फागुन १७, सुनवल । पश्चिम नवलपरासीको सुनवल ८ स्थित वैरागनाथ मन्दिरमा महाशिवरात्री विशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नवलपरासीकै प्रसिद्ध शिवधामका रुपमा परिचित वैरागनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा विशेष सास्कृतिक कार्यक्रम भएको हो...

पुरा पढ्नुहोस
विपन्न समुदायको उत्थानमा नहुदासम्म बिकास हुदैन:गल्याङ्ग नगरप्रमुख अधिकारी

माघ २८ गल्याङ।स्याङ्जाको गल्याङ नगरपालिका ९, साङ्लीयामा विश्वकर्मा टोल मन्दिरको उद्घाटन भएको छ ।शुक्रबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मन्दिरको उद्घाटन गर्नुभएको हो।उद्घाटन कार्यक्रममा उहाँले विपन्न र पछि पारिएका समुदायको उत्थानका लागि नै आफ्नो...

पुरा पढ्नुहोस
नवलपरासीमा आधारभुत स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय अनुगमन सप्पन्न

प्रकाश न्यौपाने,माघ २४,नवलपरासी।पश्चिम नवलपरासीमा आधारभुत स्वास्थ्य परियोजनाको जिल्ला स्तरिय स्थलगत अनुगमन सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सातै बटा पालिकामा इन्देणि सामाजिक बिकास मञ्च र आधारभुत स्वास्थ्य कार्यक्रम(फेरमेड फाउन्डेसन)को सयुक्त रुपमा संचालन गरेको आधारभुत स्वास्थ्य...

पुरा पढ्नुहोस
७१ बर्षिय आमाको कविता:सुन्तलाको सहर

हाम्रो स्याङ्जा कति राम्रो सुन्तलाको खानीविद्वान र कलाकारको जनता पनि धनीस्वर्ग जस्तो लाग्छ मलाई सुन्तलाको सहरस्याङ्जालिको जागर देख्दा लाग्छ मलाई रहरआनुहोस साथि-भाई स्याङ्जा हेर्न जाउचिन्न हुन्छ सुन्तला फल्ने टिप्ने ठाउबोली राम्रो सुन्तला मोल गर्ने...

पुरा पढ्नुहोस
जनपत्रकार संगठनद्वारा सुदुरपस्चिमका सबै जिल्लामा ज्ञापनपत्र बुझायो

माघ १४,प्रकाश थापा, धनगढी । जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश धनगढीमा मर्यादित अनुशासित र जिम्मेबार पत्रकारिता बनाउने विषयमा तपसिल बमोजिमको ५ बुदे ज्ञापन पत्र बझाएको छ । ज्ञापन पत्र...

पुरा पढ्नुहोस
कञ्चन जेसिजद्वारा विपन्न तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

प्रिया अधिकारी,रुपन्देही माघ ६। कञ्चन जेसिजले बर्ष २०२२को पहिलो कार्यक्रम अन्तर्गत घर-घरमा पुगि अति विपन्न जेष्ठ नागरिक तथा अपांग नागरिकक गरि ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ।कञ्चन गाउँपालिकाको वडा १ र २...

पुरा पढ्नुहोस
फैजाने अहले बैत संस्थाको अध्यक्षमा पुन:गुलाम हुसैन निर्बिरोध निर्वाचित

परासी, १७ पुस।फैजाने अहले बैत संस्था नवलपरासीको ४ औ बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मियाको अध्यक्षता तथा रामग्राम नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रीका...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट महिलाको मृत्यु

पुष १६ कावासोती।नवलपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।बाघको आक्रमणबाट मध्यबिन्दु–१२,अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो। बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

पुरा पढ्नुहोस
विद्यालयलाइ नमस्ते नेपालले गर्यो शैक्षिक तथा खेलकुद सामाग्री वितरण

नमस्ते नेपालले तिलोत्तमा नगरपालिका वडा नंं १ मा रहेको सिद्धार्थ आधारभुत माबिमा शैक्षिक सामाग्री तथा खेलकुलका सामाग्री बितरण गरेको छ ।देउसी भैलो खेलेर जम्मा भएको रकम तथा वडा न १ को सहयोगमा बिद्यालयमा केहि...

पुरा पढ्नुहोस
वालिङ:पशु चिकित्सक टोल टोलमै पुगेर सेवा उपलब्ध गराउँदै

तोलाकान्त बगाले,वालिङ, २३ मङ्सिर ।वालिङ नगरपालिकाले टोल टोलमै पुगेर पशु स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरेको छ । वालिङ नगरपालिका पशु सेवा शाखाले टोल टोलमा पुगेर पशु स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने र समस्या समाधानकालागि...

पुरा पढ्नुहोस