ब्रेकिंग न्युज

अन्तरपालिका समन्वय बैठक:बिकास निर्माणका काम समन्वय गरेर गर्ने निर्णय

सुनवल।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका पालिकाहरु विच विकास निर्माणका साझा विषयमा अन्तरपालिका समन्वय मार्फत अगाडि बढने निणर्य भएको छ।   स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत अन्तरपालिका समन्वय मार्फत स्थानिय विकास कार्यक्रम सञ्चालन...

पुरा पढ्नुहोस
शिक्षक संघद्वारा विभिन्न माग सहित पाल्हीनन्दनमा ज्ञापनपत्र बुझायो

परासी।नेपाल शिक्षक संघ नवलपरासीले पाल्हिनन्दन गाउपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ।   शिक्षक संघ नवलपरासीले संघीय शिक्षा ऐन अनुसार नबाझिने गरि ऐन निर्माण गरि बिब्यस गठन गर्नुपर्ने,निस्चित कार्यबिधि अनुसार मात्र शिक्षकको सल्लाहमा सरुवा गर्ने,मासिक रुपमा...

पुरा पढ्नुहोस
बुद्धको जीवनी सम्बन्धि चलचित्र निर्माण कार्यशाला रुपन्देहीमा सुरु

बुटवल।गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर “जीवनीमा चलचित्र निर्माण अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रवर्द्धन” विषयक ३ दिने कार्यशाला शुक्रबारदेखि रुपन्देहीमा सुरु भएको छ।चन्द्रसूर्य सिनेमाको आयोजना तथा रुपन्देही चलचित्र पत्रकार संघको सहकार्यमा लुम्बिनीमा हुने...

पुरा पढ्नुहोस
पत्रकार महासंघको ६८ औं स्थापना दिवसको प्रभात फेरी परासीमा

परासी।नेपाल पत्रकार महासंघले आफ्नो ६८ औ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रभातफेरी गरेको छ। पत्रकार महासंघ नवलपरासी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी परासीका विभिन्न स्थान परिक्रमा गरेर बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको...

पुरा पढ्नुहोस
चितुवाको आक्रमणबाट पाल्हिनन्दनमा दुई जना घाइते

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन।आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन-४ स्थित वैरवाको आँप र बाँसघारीको बगैँचामा चितुवाले एक्कासि आक्रमण गरेको हो।चितुवाको आक्रमणमा परि सोही स्थान बस्ने...

पुरा पढ्नुहोस
बुद्ध प्राविका विद्यार्थीलाई पोसाक वितरण

काठमाडौ।काठमाडौं प्रो फाउन्ड एजुकेशनल कन्सल्टेन्सीले तनहुँको सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको छ। काठमाडौंको डिल्लीबजारमा रहेको कन्सल्टेन्सीले तनहुँको भानु नगरपालिका ६ पिप्लेमा अवस्थित बुद्ध प्राविमा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई पोशाख वितरण गरेको हो। मंगलबार एक कार्यक्रमबाबीच...

पुरा पढ्नुहोस
सुनवल नगरपालिकाद्वारा ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित विदाई गरेको छ।नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच सुनवल १२ की मनु भण्डारी,सुनवल ९ की मिना कुमारी दमै,सुनवल...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

बर्दघाट।क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी(बर्दघाट —सुस्ता पश्चिम)को बर्दघाटमा आज सम्मान गरिएको छ।       बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको...

पुरा पढ्नुहोस
सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा,प्रत्येक वडामा नि:शुल्क स्वास्थ्य उपचार सेवा

सुस्ता।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञसुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवन सहित बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो।     नवलपरासी...

पुरा पढ्नुहोस
आधारभुत तह कक्षा ८ को परिक्षा सुनवल नगरपालिकाद्धारा अनुगमन

सुनवल।सुनवल नगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षा संचालन भैरहेको केन्द्रहरुको अनुगमन गरेको छ।     सुनवल नगरपालिका वडा नम्वर ७ र ८ का आधारभुत तह कक्षा ८ को परिक्षा केन्द्र ज्योति मावि र अन्नपुणर् इंग्लिश सेकेन्डरी...

पुरा पढ्नुहोस