ब्रेकिंग न्युज

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा

काठमाडौं ।स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ।बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो। जसअनुसार काठमाडौं -५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं -८ मा सुमन सायमी...

पुरा पढ्नुहोस
लागूऔषधको मुद्दामा निष्पक्ष छानवीन गर्न माग(विज्ञप्ति सहित)

परासी।नेपालि कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले गत असार २२ गते लागुऔषध सहित पक्राउ परेका २ जना भारतीय नागरिकको मुद्दामा निष्पक्ष छानबिन गर्न माग गरेका छन। नेपाली कांग्रेस पश्चिम नवलपरासीको पार्टी कार्यलयमा दुई पार्टीले पत्रकार...

पुरा पढ्नुहोस
सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट हुनुपर्छः सभापति पुन

बुटवल।आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट गर्नुपर्ने आवश्यक्ता रहेको नेपाली काँग्रेसका लुम्विनी प्रदेशका सभापति अमर सिंह पुनले वताएका छन। उनले रोल्पा र रुकुमलाई संकेत गर्दै,सो क्षेत्रमा नेकपा...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितले भेट्न मानेन कार्यदल टोलीलाई

सुस्ता।मिटरब्याज समस्याका लागि गृहमन्त्रालयद्वारा गठित कार्यदल टोली पिडितहरुलाई भेट्नका लागि काठमान्डौबाट पश्चिम नवलपरासी आईपुगेका छ्न। कार्यदल टोलीमा मिटरब्याज पीडितको पक्षबाट प्रतिनिधित्व नगराएको हुदा गृहमन्त्रालयले गठन गरेको कार्यदल टोली बैधानिक नरहेको भन्दै पीडितहरुले टोलीलाई भेटन मानेनन। जब...

पुरा पढ्नुहोस
मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौ।सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका...

पुरा पढ्नुहोस
सुनवलमा गुरुकुल बिधालय प्रारम्भ

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा गुरुकुल बिधालयको स्थापना भएको छ।बाबा बर्दगोरिया तुल्सिराम गुरुकुल बिधालय प्रारम्भ भएको घोषणा गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले आवश्यक सहयोग र सहकार्य नगरपालिकाबाट हुने...

पुरा पढ्नुहोस
कांग्रेस नेता गिरीको निधन

काठमाडौं।नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि...

पुरा पढ्नुहोस
परासीमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते,दुईको अवस्था गम्भीर

परासी।पश्चिम नवलपरासीको परासीमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन।घाईते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ।भैरहवाबाट महेसपुरका लागी छुटेको लु १ ख ९५७७ नम्बरको बसलाई बाग्मती प्रदेश ०३-००१ क ०१८९ नम्बरको...

पुरा पढ्नुहोस
विप्लव लगायत नेतालाई पक्राउ पुर्जी काटेपछी भदौ ७ गते नेपाल बन्दको घोषणा

काठमाडौ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव लगायतका नेतालाई पक्राउ पुर्जी काटेको भन्दै आगामी भदौ ७ गते नेकपा सहितका ४ दलले नेपाल बन्दको घोषणा गरेको छ्न।नेकपा सहित चार कम्युनिस्ट पार्टीको बैठक नेपाल बन्द सहित सर्घषका कार्यक्रम...

पुरा पढ्नुहोस
सामुदायिक वनमा एक वन एक उधम निति ल्याइने:नगर प्रमुख विमला

सुनवल।सामुदायिक वन दिवस २०७९ को सन्द्रभमा सामुदायिक वनका सफलता,चुनौती र स्थानिय सरकार सँग सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनवल नगरपालिका बातावरण तथा विपत ब्यवस्थापन समिति र सामुदायिक वन उपभोत्ता महासँघ नेपाल नगर महासँघ...

पुरा पढ्नुहोस