गण्डकी प्रदेश

वालिङ-१३ बाट ५ बालक सम्पर्क बिहिन

वालिङ।स्याङ्जाको वालिङबाट ५ बालक तीन दिनदेखि सम्पर्क विहिन भएपछि खोजि कार्य गरिदिन परिवारले आग्रह गरेका छन। वालिङ नपा-१३ सिख्रे निवासी अन्दाजी १४/१५ वर्षिका ५ बालक एक्कै पटक सम्पर्क विहिन भएपछि खोजि कार्य गरिदन परिवारले अनुरोध...

पुरा पढ्नुहोस
फोटो पत्रकार नवलपुरको अध्यक्षमा पुनःनविन पौडेल

कावासोती।फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनःनविन पौडेल निर्वाचित हुनुभएको छ।जिल्लाको कावासोतीमा आइतवार आयोजित विशेष भेलाले आगामी तीन वर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा दयाराम आचार्य,महिला उपाध्यक्षमा कल्पना कुवंर,सचिवमा...

पुरा पढ्नुहोस
समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न

कास्की।जनता समाजवादी पार्टी,नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न भएको छ। शनिबार पोखराको चाउथे स्थित होम्स होटलमा सम्पन्न भेलाले भीमबहादुर मगरातीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो। भेलाले समितिको...

पुरा पढ्नुहोस
समाजवादी ट्रेड युनियन महासंघको गण्डकी स्तरीय भेला भदौ २५ गते हुने

कास्की।जनता समाजवादी पार्टी,नेपाल निकट ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला हुने भएको छ। भेलाले भाद्र २५ गते समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय कमिटी गठन गर्ने भएको छ। गत साउन १४ गते...

पुरा पढ्नुहोस
वालिङमा ‘लियो मिनी म्याराथुन’ हुने

वालिङ।स्याङ्जाको वालिङमा असोजको दोस्रो साता‘लियो मिनी म्याराथुन’हुने भएको छ।लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथुन प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो। खेलकुदलाई शहर केन्द्रीत मात्र नभई यसको संस्थागत विकासलागि स्थानीय...

पुरा पढ्नुहोस
मदारबाबा मजार संरक्षण संस्थाको विशेष अधिवेशन,नया कार्यसमिति चयन

परासी।मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ पूर्वी नवलपरासीको विशेष अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष जमालुद्धिन अन्सारी विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पास भएपछि विशेष अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो। पश्चिम नवलपरासीको सुस्ता...

पुरा पढ्नुहोस
सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था रजहरद्वारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी रकम हस्तान्तरण

कावासोती।सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नवलपरासी रजहर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ। लघुवित्तले नवलपरासी जिल्ला देवचुली न.पा. वडा नं.७, रामबासमा रहेको केन्द्र नं.१०९ कि सदस्य यानिमाया सोतीको मृत्यू भएपछि बीमाको क्षतिपुर्ति रकम...

पुरा पढ्नुहोस
मिर्मिरे लघुवित्तद्वारा बीमा तथा वित्तीय साक्षरता कार्यक्रम कावासोतीमा सम्पन्न

कावासोती।मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बीमा तथा वित्तीय साक्षरता र हरितालिका तिजको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आयोजनामा नवलपुर भित्र रहेको तिन ओटा शाखामा रहेका करिब १०० जना महिला सदस्यको...

पुरा पढ्नुहोस
मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक

स्याङ्जा।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक निर्वाचित हुनुभएको छ। आज जिल्ला सदरमुकाममा सम्पन्न चौथो अधिवेशनले पाठकलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो।यसैगरी एलाइन्सको उपाध्यक्षमा भीमा कुमारी थापा,सचिवमा...

पुरा पढ्नुहोस
वालिङ:भीरबाट खसेर एक जनाको मृत्यु

स्याङ्जा।स्याङ्जाको वालिङ नगरपालिकामा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं १२ लाम्पाते निवासी ६५ वर्षीयका पुर्ण बहादुर न्यौपाने क्षेत्री रहेका छन।तीन दिनदेखि सम्पर्क बिहिन भएका क्षेत्री डुम्रेभञ्याङ लाम्पाते ग्रामीण...

पुरा पढ्नुहोस