गण्डकी प्रदेश

ईबिकलाई वालिङ्ग नगरपालिकाले स्वामित्व ग्रहण गर्ने

वालिङ्ग।वालिङ्ग नगरपालिकामा सञ्चालनमा रहेको उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र-ईबिक’लाई पालिकाले स्वामित्व ग्रहण गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । शनिवार नगरपालिकामा भएको छलफलमा ईबिकको प्रभावकारीता र भूमिकाको बारेमा छलफल गरी यसलाई नगरपालिकाले स्वामित्व...

पुरा पढ्नुहोस
बायाटारीमा वित्तिय सारक्षरता तथा व्यवसायी च्याउखेती तालीम सम्पन्न

स्याङ्जा।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था वायटारी साखाले वायटारीमा आज एक कार्यक्रमको बीच आफ्ना सदस्यहरुलाई एक दिने वित्तीय साक्षरता तथा ब्यवसायिक च्याउ खेती गर्ने तालिम प्रदान गरेको छ।   पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा...

पुरा पढ्नुहोस
मिलन सहकारीको नि:शुल्क स्वास्थ्य शिविरमा,झण्डै ७ सय बिरामीले लिए सेवा

वालिङ।वालिङ नगरपालिका र गल्याङ नगरपालिकाको मध्यभागमा अवस्थित बायाँटारी झोलुङ्गे बजारमा रहेको मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नि:शुल्क बृहत स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ।गाउँठाउँमा रहेका विभिन्न रोगका बिरामीहरुलाई टाढा-टाढाका हस्पिटलसम्म जान र...

पुरा पढ्नुहोस
जन्मदिनमा बृद्धआश्रम र बिद्यालयमा सामाग्री वितरण

स्याङ्गजा।स्याङ्गजाको गल्याङ नगरपालिका वडा नम्बर ३ मा रहेको हाईवे रेष्टुरेन्ट एण्ड मिष्ठान्न भण्डारका प्रोपराईटर कमल भण्डारीले आफ्नो जन्मदिनमा फजुल खर्च बचाएर गल्याङ नगरपालिका वडा नम्बर ७ मा रहेको नेपाल राष्ट्र माध्यमिक बिद्यालय, महेन्द्र आदर्श...

पुरा पढ्नुहोस
कविता भन्छिन जातकै कारण श्रीमानलाई मेरो बलत्कारी बनाईयो

स्याङ्जा।कविता क्षेत्रीको आँखा प्राय ओभानो देखिँदैनन।दुई बर्षे बच्चालाई काखमा लिएर प्राय उनी टोलाई रहेकी भेटिन्छिन्।आफ्नो प्रेम सफल बनाउँन, जीवनलाई उल्लासमय,रङ्गीन र अर्थपुर्ण बनाउन कविताले गाउँमै आफु संग पढ्ने साथी संग अन्तरजातिय विहे गरिन्।तर विवशता...

पुरा पढ्नुहोस
पुतलीबजार स्थित लत्रेपिपलमा शहिद पृथ्बी गौतम वि.कको शालिक अनावरण

स्याङ्जा।स्याङ्जाको पुतलीबजार लत्रेपिपलमा जनयुद्धका शहिद पृथ्बी गौतम वि.कको शालिक अनावरण गरिएको छ ।नेकपा माओबादी केन्द्रका महा-सचिब देब प्रसाद गुरुङले शहिद सप्ताह अन्र्तगत पुतलीबजार नगरपालिका-३, लत्रेपिपलमा निर्माण गरिएको जनयुद्धका महान शहिद पृथ्बी गौतमको शालिक अनावरण...

पुरा पढ्नुहोस
वालिङमा अधिकारका लागि दलित जागरण भेला सम्पन्न

स्याङ्जा।‘अधिकारका लागि दलित जागरण’ विषयक अन्तरक्रिया तथा प्रारम्भिक भेला स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीबजारमा सम्पन्न भएको छ ।     ‘अधिकारका लागि दलित जागरण’ अभियानका गण्डकी प्रदेश संयोजक प्रकास सुनारले दलित समुदाय माथि गरिएको विभेद जरैदेखि निर्मुल गर्न...

पुरा पढ्नुहोस
गल्याङका ग्रामिण सडक धुलाम्मे,यात्रुलाई सास्ती

स्याङ्जा।स्याङजाको गल्याङ नगपालिका भित्रका ग्रामीण मोटर बाटो धुलाम्मे हुदा यात्रुहरुलाई सास्ती बेर्होनु परेको छन् ।गल्याङबाट छुट्ने ग्रामीण मोटरबाटो धुलाम्मे हुँदा त्यस आसपासका स्थानियबासी लगायत बाटो हिड्ने पैदल यात्रुहरुले सास्ती भोग्दै आउन बाध्य भएका छन्...

पुरा पढ्नुहोस
युएनडिपीको सहकार्यमा भीरकोटले नविन सोच भएका उद्यमीलाई प्रोत्साहन गर्दै

स्याङ्जा।स्याङ्जाको भीरकोट नगरपालिकाले नविन सोच भएका कृषक तथा उद्यमीहरुलाई प्रोत्साहन गर्ने भएको छ। नविन सोचका साथ स्वरोजगार बन्न लागि परेका पालिका भित्रका उद्यमीहरुलाई सहयोग र प्रोत्साहन गर्न शुरु गरिएको नगरप्रमुख गोविन्द कर्माचार्यले जानकारी दिनुभयो।उहाँले भन्नुभयो,‘पालिका...

पुरा पढ्नुहोस
कावासोसीमा बस दुर्घटना हुदा २१ जना घाइते

कावासोती।पुर्व पश्चिम राजमार्गको कावासोती-नारायणघाट सडक खण्डको खरकट्टामा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन।बुटवल बाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ३७२ नं को यात्रु बाहाक बसको पट्टा भाचिएर अनियन्त्रित भई सडकमा...

पुरा पढ्नुहोस