गण्डकी प्रदेश
सुस्ता।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ शिवपुरगढीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडका कर्मचारी तलब तथा सेवा–सुविधा नपाएको भन्दै धर्नामा बसेका छन।साउन १ गतेदेखि पारिश्रमिक नपाएपछि भदौ १७ गतेदेखि कार्यालय अगाडि धर्नामा बस्न बाध्य भएको...
पुरा पढ्नुहोसकावासाेती।अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का तीन स्थानमा सडक अवरुद्ध भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनाका अनुसार डाइभर्सन बगाउँदा र पहिरोका कारण प्रमुख राजमार्गसहित अन्य दुई सडक खण्ड पूर्ण...
पुरा पढ्नुहोसपरासी।विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी माथि आक्रमण गर्ने सन्दिप आचार्य चार दिन फरार छन।उनलाई प्रहरीले खोजि राखेको बताएपनि हालसम्म उनि पक्राउ भएका छैनन् । आचार्यले शुक्रबार गाउँपालिकाको कार्यालय परिषरमा गाउँपालिका अध्यक्ष गिरी माथि आक्रमण...
पुरा पढ्नुहोसकावासोती।पूर्वी नवलपरासीको नेपाल रेडक्रस कावासोती उपशाखाले मर्डर चेम्बर ( डेथ बडी फ्रिजर ) सेवा सञ्चालन गरेको छ। उपशाखाले दुईवटा शव राख्ने मर्चरी चेम्बर खरिद गरी सेवा सञ्चालन गरेको हो । अधिकांश युवा विदेशमा भएको र...
पुरा पढ्नुहोसबुटवल।स्याङ्जाको तत्कालीन पेलाकोट गाविसको खानिडाडां उदियाचौर र हालको वालिङ नगरपालिका १३ मा रहेको सरस्वती माध्यमिक विद्यालयले विद्यालय स्थापना भएको ५० बर्ष पुगेको अवसरमा आगामी चैत्र २१,२२ र २३ गते आयोजना गरिएको स्वर्ण महोत्सव तयारीलाई...
पुरा पढ्नुहोससुनवल।विनयखोला पुल भासिएपछि भएको सडक अवरुद्ध दुम्कीबासमा डाइभर्सन सडक निर्माण गरेर सञ्चालनमा आएको छ।शुक्रबार साँझ ५:३० बजे ६० टन भन्दा धेरै गरुङ्गो सामान बोकेर आएको गाडीका कारण विनय खोला पुल भासिएको थियो।धुम्कीबास बजारबाट उत्तर...
पुरा पढ्नुहोसवालिङ।आँधीखोलामा शुक्रबार पौडी खेल्दा बेपत्ता विद्यार्थी भेटिएका छन। वालिङ बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हरिनासका शिव पोख्रेल शनिबार बायटारी स्थित वालिङ १३ र गल्याङ ८ को सिमाना आँधीखोला किनारमा मृत भेटिएको प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोसवालिङ।वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी विहिवार जगतभञ्याङमा एक हजार दिनका सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वोकेर उनीहरुलाई भेट्न पुगिन् । काखमा बच्चा वोकेका आमा तथा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा भेला भएका थिए ।...
पुरा पढ्नुहोसकास्की।कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पोखरा-१९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए।...
पुरा पढ्नुहोसबागलुङ।बागलुङको निसिखोला गाउँपालिका वडा नं. ६ स्थित जाउलेपानीमा रात्रिवस दुर्घटना हुँदा ७ जनाको मृत्यू भएको छ भने २० जना घाइते भएका छन। रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को...
पुरा पढ्नुहोस









