गण्डकी प्रदेश
स्याङ्जा।स्याङ्जाको वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष मृत अवस्था फेला पर्नुभएको छ । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला पर्नु भएको हो। स्थानीय...
पुरा पढ्नुहोसनवलपुर।खुसीखुसी विद्यालयमा बालबालिका पुर्याउने अभियानमा निरन्तर हामी”भन्ने नारा सहित देवचुलीका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ८० बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना र किण्डर नेपालको सहयोगमा देवचुली नगरपालिका भित्र...
पुरा पढ्नुहोसस्याङ्जा।प्रहरीले ६ महिनाकी शिशुको अस्थायी शौचालयको खाल्डोमा हालेर हत्या गरेको आरोपमा आमासहित दुई जनालाई पक्राउ गरेको छ।स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका-१० कुमाल गाउँका २२ वर्षीय केदार कुमाल...
पुरा पढ्नुहोसवालिङ।वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ।वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन।कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र...
पुरा पढ्नुहोसबागलुङ।वडाभित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने वडाध्यक्षको जिम्मेवारी हुन्छ । वडाध्यक्षले बहुविवाह गरेकालाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ। बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन।बहुविवाह गरेमा स्वत: रद्द हुने कानुनी व्यवस्थासमेत छ...
पुरा पढ्नुहोसस्याङजा।स्याङ्जाको गल्याङ नगरपालिकामा आगामि आर्थिक वर्षका लागि पेश गरिएको बजेट सर्वसम्मत पारित भएको छ।असार १० गते बसेको ११ औं नगरसभाको पहिलो बैठकमा पेश गरिएको आगामि आर्थिक वर्षको बजेट बुधबार बसेको दोश्रो बैठकले सर्बसम्मत पारित...
पुरा पढ्नुहोसवालिङ।स्थानीय तहले मात्रै होईन धेरै निकायले प्रबिधि हस्तान्तरणको रुपमा हाते ट्याक्टर बितरण गरिरहेकाछन्।गाडी रिर्जभ नै गरेर गाँउ-गाँउ पुर्याईएका हाते ट्याक्टरहरुमा सानो समस्या आउदा फेरी गाडी रिजर्भ नै गरेर बजार पुर्याउने पर्ने समस्या थियो तर...
पुरा पढ्नुहोसस्याङ्जा।कलिलो उमेरमा छोरालाई रक्त क्यान्सर भएपछि स्याङ्जा वालिङ नगरपालिका वाड नं १० का रामु पंगेनीको निद्रा हराएको छ।छोराको उपचारका लागि खर्च जोहो गर्न नसकेकै कारण पंगेनी परिवार यति वेला चिन्तित छन् ।१८वर्षिय छोरा शिशिर...
पुरा पढ्नुहोसस्याङ्गजा।स्याङ्गजाको गल्याङ नगरपालिका ७ र ८ जोड्न आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ।हेर्दा वारिपारि जस्तोदेखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्यत्रैबाट घुमेर आउँदा घण्टौँ समय खर्चनुपर्ने अवस्था अन्त्य गर्नका लागि गल्याङको पेलाकोट...
पुरा पढ्नुहोसनवलपरासी।गएराती देखि परेको अबिरल वर्षाको कारण खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाउदा नारायाणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। पुर्बी नवलपरासीको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने सडक खण्डमा ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा...
पुरा पढ्नुहोस








