गण्डकी प्रदेश
गल्याङ।गल्याङमा सुरक्षित आप्रवासन(सामी)परियोजनाको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित बैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेको सामी परियोजनाले गल्याङ नगरपालिकाको कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले...
पुरा पढ्नुहोसवालिङ।स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरु हस्तान्तरण गरिएको...
पुरा पढ्नुहोसतनहुँ।गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ।बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ,चितवन र नवलपुर जोड्ने गरी निर्माण...
पुरा पढ्नुहोसतनहुँ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि...
पुरा पढ्नुहोसकास्की।अखिल(क्रान्तिकारी)कास्की र क्याम्पस जिल्लाको संयुक्त बैठक भएको छ।पोखराको पृथ्वीनारायण क्याम्पसमा बसेको बैठकले कास्कीको संयोजकमा युवराज थापा र सह-संयोजकमा शेरबहादुर विश्वकर्मा तथा क्याम्पस जिल्लाको संयोजकमा सचिन पौडेल र सह-संयोजकमा शिव गौतमलाई चयन गरेको छ । बैठकले...
पुरा पढ्नुहोसवालिङ।वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तरगत हरित पुनःउत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल परियोजना शुरु भएको छ।वालिङ नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा परियोजना शुरु भएको हो। कार्यक्रममा...
पुरा पढ्नुहोसगल्याङ।स्याङ्जाको गल्याङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई गल्याङ नगरपालिका सिटी हलमा गरिएको विशेष कार्यक्रममा प्रमाणपत्र वितरण हो । प्रमाणपत्र वितरण कार्यक्रममा गल्याङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गुरु प्रसाद...
पुरा पढ्नुहोसचापकोट। स्याङ्जाको चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसकी तारादेवी पोखरेल विजयी हुनुभएको छ । चापाकोट नगरपालिकाको वडा नं ६ मा विजयी हुनुभएकी पोखरेलले ४३६ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका ज्ञानेश्वर...
पुरा पढ्नुहोसवालिङ।एमाले सचीव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा नै पराजित भएका छन् । वालिङ नगरपालिका वडा नम्बर एकबाट करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका हुन् । पौडेलले जिल्ला समन्वय...
पुरा पढ्नुहोसवालिङ ।एकादशी नुहाउन राम्दी गएको बेला भेट भएकी एक बृद्धाको दुःखको कहानी सुनेपछि वालिङकी कविता तिवारीको मन भक्कानियो। सानो उमेरमा नै श्रीमान् गुमाएकी पाल्पाको सेराकी ललितादेवी देवकोटा ३० बर्ष देखि राम्दीको सानो कच्ची कटेरोमा...
पुरा पढ्नुहोस









