मुख्य समाचार

भडरीमा सम्पन्न गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधी पिपरालाई

सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजना र मामी सतिसवरिया सामुदायिक वन उपभोक्ताले समितिको सहआयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत २८ गते देखि...

पुरा पढ्नुहोस
ठेकेदार सम्पर्क बिहिनहुँदा बर्दघाट खजुरा पुल अलपत्र

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कमा नआएको नगरपालिकाले...

पुरा पढ्नुहोस
वन र प्रहरीले एक अर्कोलाई देखाउदै अनाधिकृत रुख काट्ने जनप्रतिनिधि पक्राउ परेनन्

परासी।प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने जनप्रतिनिधि विरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका छैनन । जिल्ला वनले प्रहरीले पक्राउ गर्ने र प्रहरीले वनले पक्राउ गर्ने भन्दै...

पुरा पढ्नुहोस
नक्कली जग्गा धनी बनाई ३२ विघा जग्गा विक्री,स्थानीय आन्दोलित

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ६ मा ३२ विघा नक्कली जग्गा धनी बनाई बिक्रीवितरण गरेको भन्दै स्थानीयले आन्दोलन गरेको छन।साबिकको सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का...

पुरा पढ्नुहोस
नवलपरासीमा प्रहरीले सय दिनमा २ करोड २५ लाख राजस्व संकलन

परासी । पश्चिम नवलपरासीमा प्रहरीले एक सय दिनमा २ करोड २४ लाख ४६ हजार ३ सय १५ रुपैया राजस्व संकलन गरेको छ । नेपाल भारतको सिमावर्ती क्षेत्रबाट आउने अबैध मालसामान लत्ताकपडा तथा दाल,चामल लगायतका अन्य...

पुरा पढ्नुहोस
वि.व्या.स अध्यक्ष अर्यालद्धारा पठनपाठनको लागी अभिभावकत्व ग्रहण

सुनवल।महाकवि देवकोटा नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले कक्षा ७ मा अध्ययनरत १ जना विद्यार्थीको पठनपाठको लागी अभिभावकत्व ग्रहण गरेका छन।   अमेरिकामा अध्ययनरत जेठो छोरा भिजन अर्यालको जन्मदिनको अवसरमा अध्यक्ष अर्याल र उहाँको...

पुरा पढ्नुहोस
अन्नपूर्ण माविमा तीजगीत प्रतियोगिता

बुटवल । अन्नपूर्ण मावि मोडल कलेज र बुटवल उपमहानगरपालिका वडा नं। ६ को संयुक्त आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता शुक्रबार विद्यालय प्राङगणमा सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष धर्मराज भट्टराई र बुटवल ६...

पुरा पढ्नुहोस
न्यू लाइफमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

बर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका छ्न।टिका,खादा र स्वागत गीत र मन्तव्य मार्फत स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बोल्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष थम...

पुरा पढ्नुहोस
नगर स्तरिय अन्तर मा.वि. तिज गित प्रतियोगीतामा रमावापुर मावि प्रथम

सुनवल।सुनवल नगरपालिका स्तरिय अन्तर मा.वि. तिज गित प्रतियोगीता रमावापुर मावि सुनवल-४ मा सम्पन्न भएको छ । रमावापुर माविको आयोजना तथा सुनवल नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको प्राविधिक सहयोगमा बाल दिवस र तिजको अवसर पारेर...

पुरा पढ्नुहोस
सुनवलको भडरीमा गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु

सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ। क्लबका अध्यक्ष सोमनाथ काफ्लेको अध्यक्षतामा तथा सुनवल-११ का वडा अध्यक्ष कमल चुवाईको प्रमुख...

पुरा पढ्नुहोस