मुख्य समाचार

बारामा बस दुर्घटना हुदा ७ जनाको मृत्यु ,१९ घाइते

बारा । भारतीय तीर्थ यात्री बोकेको बस बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा न २२ चुरियामाई नजिकै दुर्घटना भएकाे छ । उक्त बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका...

पुरा पढ्नुहोस
बर्दघाटका पत्रकारहरु असुरक्षित भएको भन्दै नगरपालिकामा ज्ञापन पत्र बुझाए

बर्दघाट । बर्दघाट प्रेस क्लबले बर्दघाट क्षेत्रको पत्रकारीता र पत्रकारहरु असुरक्षित भएको भन्दै बर्दघाट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । आज बुधबार बर्दघाट प्रेस क्लब पदाधिकारीहरु, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ, उप-प्रमुख रुद्रप्रकाश उपाध्याय, नगर...

पुरा पढ्नुहोस
सुनवल नपाले कार्यपालिकाले गरेका निणर्यहरु वेवसाईट राख्ने

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर कार्यपालिकाले गरेका निणर्यहरु वेवसाईट राख्न सुरु गरेको छ ।   आर्थिक शुसासन र पारदर्शिताका लागी कार्यपालिकाले गरेका निणर्यहरु नगरको आफ्नै वेवसाईट मार्फत नगरवासी र सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले आजैबाट...

पुरा पढ्नुहोस
देवकोटा माविले विद्यार्थीहरुलाई नि:शुल्क झोला तथा पोशाक वितरण

सुनवल । पश्चिम नवलपरासीको सुनवल स्थित देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल ४ ले विद्यार्थीहरुलाई पोशाक तथा झोला वितरण गरेको छ । पुर्व प्राथमिक तहमा अध्ययनरत ६९ जनालाई निशुल्क झोला तथा पोशाक वितरण गरेको विद्यालयले जनाएको...

पुरा पढ्नुहोस
मिस एण्ड मिस्टर नवलपरासीको ग्राण्ड फाइनल भदौ ८ गते हुने

सुनवल । मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको नवलपरासी २०२३ को ग्राण्ड फाइनल कार्यक्रम भदौ ८ गते सुक्रबार हुने भएको छ। पि पोडक्सनको आयोजनामा गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको मिस एण्ड मिस्टर नवलपरासीको...

पुरा पढ्नुहोस
सुनवल-१३ मगर घाटमा देवदहका इन्द्र बहादुर मृत फेला

सुनवल।पश्चिम नवलपरासीको सुनवल १३ मगरघाटमा वेवारिसे अवस्थमा शव फेला परेको शवको सनाखत भएको छ।मृतक रुपन्देही देवदह नगरपालिका टटेरा निवासी वर्ष ५५ का इन्द्रप्रसाद थारु रहेका छन । मृतकको सनाखत उनकै छोरा चन्द्रिका थारुले गरेका...

पुरा पढ्नुहोस
त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु ,१३ जना घाइतेलाई काठमाडौ लगियो

काठमाडौँ । काठमाडौबाट पोखरा तर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ।धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवारमध्ये ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका एसपी...

पुरा पढ्नुहोस
विधार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना गराउदै प्रहरी

परासी।पश्चिम नवलपरासीको सदरमुकाममा रहेको परासी क्याम्पसमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा विधार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो।क्याम्पस प्रमुख सुमनगोपाल आचार्यको अध्यक्षता...

पुरा पढ्नुहोस
गण्डक नहरमा भारतिय युवाको शव फेला

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ गुडरीया गण्डक नहरमा भारतीय एक युवकको शव फेला परेको छ । गण्डक नहरमा मृत अवस्थामा फेला परेको शव भारत विहार प्रदेशको पश्चिम चम्पारणका २२ वर्षीय सुजित पलको रहेको...

पुरा पढ्नुहोस
दाउन्नेको ध्युखोलामा बस दुर्घटना, २९ जना घाइते

नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुर्व नवलपरासीको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन ।जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र...

पुरा पढ्नुहोस