खेलकुद
सुनवल।सुनवलमा जारी आठौं मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर २ ले बिजयी सुरुवात गरेको छ।प्रतियोगिताको छैठौं दिनको खेलमा वडा नं. २ ले वडा नं. ९ लाई शुन्यका बिरुद्द १ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा...
पुरा पढ्नुहोससुनवल।सुनवलमा जारी आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १३ क्वाटरफाइनलमा प्रवेश गरेको छ।पाचौं दिनको खेलमा वडा नम्बर १३ ले वडा नम्बर ५ लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा संचालित आठौं मेयर कप फुटबल प्रतियोगिताको चौथो खेलमा वडा नम्बर ६ विजयी भएको छ।वडा नम्बर -७ गणेश बस्ती खेलमैदानमा जारी प्रतियोगितामा वडा नम्बर ४ लाई १ का विरुद्ध ३ गोल गर्दै...
पुरा पढ्नुहोससुनवल।आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नम्बर ३ विजयी भएको छ। सुनवल नगरपालिका–७ गणेश बस्तीमा जारी प्रतियोगितामा वडा नम्बर ३ ले वडा नम्बर ११ लाई ३ का बिरुद्द शुन्य गोलको अन्तरले...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका-७ गणेश बस्तीमा जारि आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिता वडा नम्बर ८ विजयी भएको छ।प्रतियोगिताको दोस्रो दिनको खेलमा बीच निर्धारित समयमा वडा नम्बर ८ र १ सँग १-१ को बराबरीमा रोकिएको थियो। ट्राइब्रेकर...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा आठौँ नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता सुनवल नगर प्रमुख विमला अर्यालले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरिएको हो। प्रतियोगिताको उद्घाटन खेलमा सुनवल -१२ विजयी भएको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा आठौँ मेयर कप फुटबल प्रतियोगिताको बैशाख २२ गतेदेखि हुने भएको छ।बौद्दकालिन ऐतिहासिक एव धार्मिक देवदह तालको प्रचारप्रसार गर्ने उद्देश्य सहित फुटबल प्रतियोगिता गर्न लागिएको मेयर कप फुटबल खेल उपभोक्ता समिती अध्यक्ष...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको भगवान गौतमबुद्धको एक मात्र सिङ्गो अष्टधातुको प्रर्वद्धन स्वरुप अमेरिकामा नेपालीहरू बिच फुटबल प्रतियोगिता सम्पन्न भएको छ।वुद्धस्थलको प्रर्वद्धन कार्यक्रम अर्न्तगत अमेरिका भ्रमणमा रहेका रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको...
पुरा पढ्नुहोसदाङ।प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन। देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गरेका थिए भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ...
पुरा पढ्नुहोससुनवल।राइजिङ स्टार नवलपरासीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि हात पारेको छ।शनिबार बाँकेको कोहलपुरमा सम्पन्न फाइनल खेलमा राइजिङ स्टारले आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लब लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। राइजिङका...
पुरा पढ्नुहोस









