खेलकुद
सुनवल।रुपन्देहीको न्यु हिमचुली युवा क्लबले सातौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।फाइनल खेलमा सुनवल फुटबल क्लबलाई शुन्यका बिरुद २ गोल गर्दै न्यु हिमचुलीले उपाधि हात पारेको हो। उपाधि विजेता टोली हिमचुलीले नगद १...
पुरा पढ्नुहोससुनवल । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनलमा राइजिङ स्टार क्लब नवलपरासीले काक्रेबिहार फुटबल क्लब (सुर्खेत) सामना गर्ने भएको छ। कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा राइजिङ स्टार र काक्रेबिहार साँझ...
पुरा पढ्नुहोसबाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा राइजिङ स्टार नवलपरासी सेमिफ़ाइनलमा प्रवेश गरेको छ।पेनाल्टी सुटआउटमा भारतीय सहारा फुटबललाई ४-३ गोलले पराजित गर्दै राइजिङ सेमिफाईनलमा प्रवेश गरेको हो। प्रतियोगितामा निर्धारित समयमा कुनै टिमबाट गोल हुन...
पुरा पढ्नुहोसबाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ मा आइतबार पश्चिम नवलपरासीको राइजिङ स्टार क्लब र भारतीय सहारा फुटबल क्लब आमनेसामने हुने भएका छन। प्रतियोगिता फागुन १७ गतेदेखि २४ गतेसम्म कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा सञ्चालन...
पुरा पढ्नुहोसकैलाली।राइजिङ स्टार क्लब भुमहीले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सम्पन्न फाइनल खेलमा राइजिङले सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै...
पुरा पढ्नुहोसभुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-३, किर्तिपुर युवा क्लबद्वारा आयोजित तेस्रो स्मृति कप ९ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी मोनिस्टर गाइज सुनवलले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मोनिस्टर गाइज सुनवलले अलपत्र गाइज...
पुरा पढ्नुहोससुनवल।सुनवल-३ कृतिपुरमा जारी तेस्रो स्मृति कप नकआउट ९ ए साइड फुटबल प्रतियोगितामा मुन स्टार गाइज सुनवलले विजयी सुरुवात गरेको छ। तेस्रो दिनको खेलमा मुन स्टारले मनकामना एफसीलाई २-० को नतिजामा पराजित गर्दै सहज जित हात...
पुरा पढ्नुहोससुनवल। सुनवल -३ क्रितिपुरमा जारि तेस्रो स्मृति नकआउट ९ ए साइड फुटबल प्रतियोगितामा अलपत्र गाइज वनकट्टीले बिजयी सुरुवात गरेको छ । दोश्रो खेलमा सुनवल एफसीलाई पेनाल्टि सुटआउटम ५-४ गोलले पराजित गरेको हो। निर्धारित समयमा दुबै...
पुरा पढ्नुहोसदेवदह।रुपन्देहीको देवदहमा नगर स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०८१ शुरु भएको छ।देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको बिहिवार एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरे।...
पुरा पढ्नुहोस








