खेलकुद

प्रथम जेनिथ कप:उपाधि जेनिथ निलोलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको उपाधि जेनिथ युवा क्लबले हात पारेको छ।जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरद्वारा आयोजित प्रथम जेनिथ कप नकआउट फुटबल प्रतियोगिता फाइनलमा जेनिथ युवा क्लबले सुनवललाई २-१ गोलले...

पुरा पढ्नुहोस
देवदहमा राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ । माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: उपाधिका लागि जेनिथ निलो र सुनवल ३ भिड्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक जेनिथ निलो र सुनवल ३ बीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो सेमिफाइनल खेलमा सुनवल ३ ले सम्झना एफसीलाई २-१ गोल अन्तरले पराजित...

पुरा पढ्नुहोस
बिगबुद्दलाई पराजित गर्दै जेनिथ निलो फाईनलमा

सुनवल। प्रथम जेनिथ कपको फाइनलमा जेनिथ निलो टिमले प्रवेश गरेको छ।पहिलो सेमिफाइनल खेलमा जेनिथ निलोले बिग बुद्ध एफसीलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जेनिथका सुरज बुढाथोकीले निर्णायक गोल गर्दै टिमलाई जित...

पुरा पढ्नुहोस
बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

काठमाडौं।रियल मड्रिडलाई ५–२ ले पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।खेलको...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: सिद्दार्थ एफसी,रुपन्देहीलाई पराजित गर्दै सुनवल ३ सेमिफाइनलमा

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सुनवल वडा नं.३ सेमिफाइनलमा प्रवेश गरेको छ।चौथो क्वार्टरफाइनल खेलमा सुनवल ३ ले सिद्दार्थ एफसी,रुपन्देहीलाई २-१ को नतिजामा पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो। खेलको क्रममा...

पुरा पढ्नुहोस
सुनवल एफसीलाई पराजित गर्दै बिगबुद्ध सेमिफाइनलमा प्रवेश

सुनवल ।बिग बुद्ध एफसीले रोमाञ्चक जित निकाल्दै प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।तेस्रो क्वाटरफाइनल खेलमा सुनवल एफसीलाई २-१ ले पराजित गर्दै बिग बुद्ध एफसी सेमिफाइनलमा प्रवेश गरेको हो। सुनवल एफसीका तर्फबाट...

पुरा पढ्नुहोस
नेपाल कबड्डी लिगको तालिका सार्वजानिक : उद्घाटन खेलमा काठमाडौँ र पोखरा भिड्ने

काठमाडौँ।नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रबार सार्वजनिक गरिएको छ। माघ ४ गते हुने उद्घाटन खेलमा काठमाडौँ माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन। एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणमा ६...

पुरा पढ्नुहोस
देवदहमा माघ ३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

देवदह।आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ। केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार तथा प्रतियोगिता सम्पन्न...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: सम्झना एफसी सेमिफाइनलमा

पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सम्झना युवा क्लब हर्दिया सेमीफाईनलमा प्रवेश गरेको छ । दोश्रो क्वाटरफाइनलमा खेलमा सम्झना युवा क्लबले सनराइज युवा क्लब बडेरालाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा...

पुरा पढ्नुहोस