खेलकुद

उदय युवा क्लब बर्दघाटको सहज जित

भुमही।भूमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा उदय युवा क्लब बर्दघाटले सहज जित हासिल गरेको छ। छैटौँ दिनको खेलमा उदय युवा क्लबले मोंस्टर सुनवललाई २–० गोल अन्तरले पराजित गर्दै...

पुरा पढ्नुहोस
रिकन्डिसन भुमहीको शानदार जित

सुनवल।भुमहीमा जारी प्रथम स्व.बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा रिकन्डिसन भुमहिले  सम्झना युवा क्लब हर्दियामाथि ४–२ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ।  खेलको सुरुवातमै चौथो मिनेटमा सम्झनाका खेलाडीले गोल गर्दै अग्रता...

पुरा पढ्नुहोस
भुतहा एफसीको विजयी सुरुवात

भुमही।पश्चिम नवलपरासीको भुमहीमा जारी प्रथम स्व. बिमल/बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा भुतहा एफसीले योंग ब्वाइजलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।   खेलको सुरुवातमै देवदहका समुद्र ज्ञावालीले गोल गर्दै...

पुरा पढ्नुहोस
आयोजक राइजिङ स्टारको सहज जित

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा आयोजक राइजिङ स्टारले दोस्रो खेलमा सेभेन स्टार एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।   राइजिङ स्टारका हरि काफ्लेले निर्णायक...

पुरा पढ्नुहोस
भडरीमा २६औं गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६औं गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। बिगतका वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको भलिबल प्रतियोगितामा २५ टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।   उद्घाटन...

पुरा पढ्नुहोस
भडरीमा भदौ ७ गते देखि सुरु हुने भलिबल प्रतियोगिताको तयारी पूरा

सुनवल। पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६ औं गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ। हरेक वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको...

पुरा पढ्नुहोस
भुमहीमा ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भूमहीमा ९ “ए” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा स्व. बिमल राना र स्व.विनोद थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुने प्रतियोगिता आगामी भदौ...

पुरा पढ्नुहोस
नवौँ दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागी खेलाडीलाई लुम्बिनी चिनी उद्योगद्वारा सम्मान

सुनवल।श्रीलङ्काको कोलम्बोमा जुलाई २ देखि ७ गतेसम्म आयोजित नवौँ दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागी दुई नेपाली खेलाडीलाई लुम्बिनी चिनी उद्योगले सम्मान गरेको छ। १८ वर्षमुनिको कुमुतेतर्फ सुनवलका आयुष सुनार र १४ वर्षमुनिको कातातर्फका सञ्जित कर्माचार्यलाई...

पुरा पढ्नुहोस
मधु स्मृति कपको उपाधि रोयल क्लब भुताहालाई

परासी।पश्चिम नवलपरासीको सुनवल-११ जर्गहामा सम्पन्न मधु स्मृति कप फुटबल प्रतियोगिताको उपाधी रोयल क्लब भुताहाले हात पारेको छ।उपाधिका लागि पेनाल्टी सुटआउटमा लुम्बिनी माविलाई २ का बिरुद्द ४ गोल गर्दै उपाधि जितेको हो।उपाधि बिजेता रोयलले ३०...

पुरा पढ्नुहोस
लुम्बिनी सेकेन्डरी स्कूल फाइनलमा प्रवेश

सुनवल।सुनवल -११ जर्गाहामा जारी मधु स्मृति खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी सेकेन्डरी स्कुलले मोनस्टार गाइजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।निर्धारित समयमा दुबै टोलीबीच खेल १–१ गोलको बराबरीमा टुङ्गिएको...

पुरा पढ्नुहोस