ट्रेन्डीङ्ग

क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य प्रस्तुत

काठमाण्डाै।आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट भएकाे छ ।क्यानडा १५ ओभरमा अलआउट भएकाे हाे ।

क्यानडालाई कम रनमै राेक्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal