खेलकुद

चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्वर ८ को बिजयी सुरुवात

रमेश भुसाल सुनवल फागुन १४ । पश्चिम नवलपरासीको सुनवलमा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज वडा नम्वर ८ बिजयी भएको छ । वडा नम्वर ९ लाई ० को विरुद्ध २ गोल ले...

पुरा पढ्नुहोस
गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा भोलिदेखि दाङमा भलिबल प्रतियोगिता सुरु

तुलसीपुर,१४ फागुन । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा फाल्गुन १५ गतेदेखि दाङको तुलसीपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।सबैका लागि खेलकुद,खेलकुदमा बैज्ञानिक नया संरचना र आमूल परिबर्तन भन्ने मुल नाराका साथ दाङमा खुल्ला...

पुरा पढ्नुहोस
सुनवलमा फाल्गुन १३ गतेदेखि चौथो मेयरकप फुटबल प्रतियोगिता हुने

फागुन ११,सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा फागुन १३ गतेदेखि २५ गतेसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित चौथो मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।सुनवल वडा नम्बर ६ बिसासय स्थित...

पुरा पढ्नुहोस
युवाको सामूहिक लगानीमा वालिङ फुटसल सञ्चालन

तोलाकान्त बगाले वालिङ, २३ माघ । वालिङका चार जना युवाहरुको लगानीमा फुटसल सञ्चालनमा आएको छ । वालिङ १० का स्थानीय युवाहरुले एक करोडको लगानीमा तल्लो वालिङमा वालिङ फुटसल कोर्ट स्थापना गरी खेल सञ्चालन गरेका हुन् । सोमबहादुर...

पुरा पढ्नुहोस
वालिङद्वारा चन्द्रपुर ३-० ले पराजित

तोलाकान्त बगाले वालिङ, २० माघ । महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका बिजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई शुन्यका विरुद्ध...

पुरा पढ्नुहोस
फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१

तोलाकान्त बगाले वालिङ, १८ माघ । वालिङ ८ बीपीचोकमा फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । वालिङ स्पोटर्स सेन्टरले आयोजना गरेको टुर्नामेन्टमा सिनियर र जुनियर प्रतियोगिता गरिएको थियो । सिनियरतर्फ कक्षा...

पुरा पढ्नुहोस
वालिङ र बिराटनगरबीचको खेल बराबरीमा सकियो

तोलाकान्त बगाले वालिङ, ०९ माघ । महिला राष्ट्रिय फुटबल लिगमा बिहीबार वालिङ नगरपालिका र बिराटनगर महानगरपालिकाबीचको खेल एक/एक गोलको बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा गत बुधबारबाट काठमाडौंमा शुरु भएको उक्त...

पुरा पढ्नुहोस
वालिङमा खुल्ला डबल पुरुष व्याड्मिन्टन प्रतियोगिता हुने(सूचना सहित)

पुष १५ स्याङ्जा ।स्याङ्जाको वालिङमा खुला डबल पुरुष व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ वालिङ सिटिको आयोजनामा पुष २५ गते देखि आयोजना हुने व्याडमिन्टन प्रतियोगिताको २५०० सय रहेको छ भने टिम दर्ताको...

पुरा पढ्नुहोस
यसपालीको दशैंमा नयाँ नोट पाइन्छ ?

हरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण नयाँ नोट वितरण हुँदैन कि...

पुरा पढ्नुहोस
बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो।आकस्मिक बाहेक...

पुरा पढ्नुहोस