ट्रेन्डीङ्ग

ल्होसार पर्वको अबसरमा सुनवलमा फुटबल प्रतियोगिता सन्चालन हुने

संदेश गुरुङ , पौष १४, सुनवल ।पश्चिम् नवलपरासी को सुनवल -१० गैडाखालमा रहेको मनकामना युवा क्लबले ल्होसार पर्वको अबसर पारेर ल्होसार मागी कप नकआउट फुटबल खेल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यहि पौष २१ गते बाट संचालन हुने प्रतियोगितामा जिल्ला तथा जिल्ला बाहिरबाट सहभागी हुन सक्नेछन सहभागी हुनको लागि आठ हजार पाँच सय दर्ता शुल्क राखिएको क्लब का अध्यक्ष विनोद गरभुजा पुन ले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख पचहत्तर हजार द्दित्तिय हुनेलाई एक लाख तथा प्रतियोगितामा विभिन्न बिधामा उत्कृष्ट हुनेलाई पुरस्कार दिने खेल प्रतियोगिताका सम्योजक जित बहादुर पुन ले जानकारी दिनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal